पालुङ्टार नगरपालिकामा जसपाको कार्यकर्ता भेला तथा प्रशिक्षण

फागुन-२०, काठमाडौं । डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखाको पालुङ्टार नगरपालिकामा जनता समाजवादी पार्टीको कार्यकर्ता भेला सम्पन्न भएको छ । भेला सँगसँगै निर्वाचनको लागि प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरिएको छ । स्थानिय...

डा. बाबुराम भट्टराईले पलको विषयमा खोले मुख भनें, ‘लज्जास्पद कुरा हो’ आखिर कसको पक्षमा उभिए ?

काठमाडौं । यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध ज’बर्ज’स्ती क’र’णीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई...

आँखा चुनाव चिह्न लिएर बाबुराम भट्टराई पक्षले दर्ता गर्‍यो ‘समावेशी लोकतान्त्रिक पार्टी’

काठमाडौं- कुनै बेला डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । ‘समावेशी लोकतान्त्रिक पार्टी’ नाममा दर्ता भएको पार्टीको अध्यक्षमा दीपक लामिछाने...

कतै नटिक्ने भए बाबुराम – जसपा पनि फुटाए,

काठमाडौं । जनता समाजवादी पार्टी अघोषित रुपमा फुटेको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको रडाकोले पार्टी अघोािषत रुपमा फुटेको हो । निर्वाचन आयोगमा ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निवेदन परेपछि...

लोकतन्त्र निरन्तर विकसित हुँदै जाने प्रक्रिया भएकाले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गरौं : बाबुराम

काठमाडौं ७ फागुन । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘नेपाली इतिहासमा पहिलो चरणको लोकतन्त्र (सीमित निजी स्वतन्त्रता र राजतन्त्र सहितको उदारवादी प्रजातन्त्र) शुरू भएको दिन २००७ फागुन ७ गतेको सन्दर्भमा सबैमा हार्दिक शुभकामना...

बाबुरामले भने- एमसीसीको समर्थन नगर्नेहरुले सरकार छाडे हुन्छ

काठमाडौं- सत्ताघटक जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकार बस्न उचित नभएको बताएका छन् । एमसीसी सहयोग परियोजना मात्रै नभएर देशको परराष्ट्र र विकास नीतिसँग जोडिएको भन्दै...

पूर्वप्रधानमन्त्री भट्टराई काेराेना संक्रमणमुक्त

काठमाडाैं, २४ माघ-जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीि डा बाबुराम भट्टराई काेराेना भाइरस संक्रमणमुक्त भएका छन् ।पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ‘१२...

प्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई लेखेकाे...

पृथ्वीनारायणको देवत्वकरण र दानवीकरण दुवै नगरौं : डा. भट्टराई

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै गर्न नहुने टिप्पणी गरेका छन् । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा भट्टराईले ट्वीटमार्फत...