केपी ओलीले ३ बर्ष गफ मात्रै गरे, हामीले छोटो समयमा सबैभन्दा धेरै काम गर्यौ : रामकुमारी झाँक्री

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताए। मन्त्रालयमा...

देउवा सरकार चुनावअघि नै ढल्छ, दिनगन्ती सुरु भइसक्यो : केपी ओली

जुम्ला। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार धेरै दिन नचल्ने बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारलाई म्यादी सरकारको संज्ञा दिँदै अध्यक्ष ओलीले यो सरकारको दिनगन्ती सुरु भइसकेको बताए। जुम्लामा बिहीबार...

ओली बने मुर्गा, आखिर कसले कसरी बनाए मुर्गा ?

भक्तपुर । मेडिकल व्यावसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई समेत झुक्याएका छन् । भक्तपुरमा बुधबार २२ हजार माओवादी कार्यकर्ता प्रवेश गराउने भनेर ओलीलाई झुक्काएर बोलाएको आरोप...

गठबन्धनको अस्तित्व मेटाउन ओलीको योजना यस्तो ?

काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन् ।...

भीम रावल ‘हिरो’ बन्न खोजे : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसद भीम रावलले पृथक हुने बहानामा पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नेता रावलले आत्मकेन्द्रित...

केपी शर्मा ओलीमा दि’मा’गी स’म’स्या छ – माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् । उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना...

एमसीसीलाई अब राष्ट्रिय हित हुने गरी कार्यान्वयन गर्नुपर्छ : एमाले

काठमाडौं १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सत्ता गठवन्धनबाट ठगीको धन्धा भएको बताएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस वक्तव्य सम्बोधन गर्दै उपमहासचिव प्रदिप...

सभामुखको राजीनामा पर्खिरहेका छौं ,संसदले निष्काशन गर्‍यो भन्ने नपरोस् : ओली

काठमाडौं १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खिरहेको बताएका छन् । आज मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सभामुखले भने, ‘हामी राजीनामा...

संसदबाट अनुमोदन भएको एमसीसीको विषयमा एमालेले सार्वजनिक गर्यो पार्टीको धारणा (पुर्णपाठसहित)

काठमाडौं १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार संसदबाट बहुमतले पारित भएको एमसीसीको विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न एमालेले आज पत्रकार...

एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो : ओली

काठमाडौं, ८ फागुन-प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् । सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि...