प्रकाशको सहज निधन हैन हत्या भए जस्तो लाग्यो-अध्यक्ष प्रचण्ड (भिडियो सहित )
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहानै आकस्मिक हृदयघातका कारण निधन भएका छोरा प्रकाशप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत प्रकाश दाहाल ‘साकार’लाई पार्टीको झण्डा ओढाएर...