अस्पताल लैजानु अघि नै प्रकाशको निधन भएको पुष्टी (भिडियो सहित )

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन अस्पताल पुर्याउनु अघि नै भएको चिकित्सकले बताएका छन् । प्रकाशको निधन भएको पुष्टि नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। जेपी जयसवालले हृदयघातका कारण प्रकाशले अस्पतालमा आउनु अघि नै प्राण छाडिसकेको बताए ।

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=gDnO5vBZRmI]