दमकको बीच बजार भुजिया फ्याक्ट्रीमा भिषण आगलागि (लाइभ भिडियो))
दमक/ झापाको दमकमा रहेको हनुमान मन्दिर नजिकै एक भुजिया फ्याक्ट्रीमा आगलागि भएको छ । भगवती भूजिया फ्याक्ट्रीमा आगलागि भएको हो ।आगलागि नियण्त्रणका लागि दमकल आएपनि भित्र छिर्न नसकेपछि बाहिरबाट नै आगो निभ्याउने...