जब प्रचण्डकि बुहारी विना मगर नर्भिक अस्पताल आइपुगिन् (भिडियो सहित )

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन अस्पताल पुर्याउनु अघि नै भएको चिकित्सकले बताएका छन् । प्रकाशको निधन भएको पुष्टि नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। जेपी जयसवालले हृदयघातका कारण प्रकाशले अस्पतालमा आउनु अघि नै प्राण छाडिसकेको बताए ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएपछि बुहारी विना मगर नर्भिक अस्पताल आइपुगेकी छन्। चुनाव प्रचार प्रसारका क्रममा कञ्चनपुरमा रहेकी उनी पतिको निधन भएको खबर पाएपछि आइतबार विहान त्यहाँबाट काठमाडौं फर्किएकी थिइन्।

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=J3IQPJiCPaM]