पत्रकार रबि लामिछानेले गरे ३ करोड नेपालीले हेर्ने पर्ने अर्को काम -अस्टमी गुरुङलाई आत्म हत्या गर्न बाध्य पार्ने दुवई प्रहरीको निगरानिमा (भिडियो सहित )

हामीले कार्यक्रमको यस अघिको अंकमा निधन भैसकेकि एक युवतिकको रहस्यमय भिडियो प्रशारण गरेका थियौँ । आत्महत्या गर्नु अघि आफुलाइ कसैले आत्महत्याको अवस्थामा पु¥याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेर्कड गरेकी यि युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन ।उनको शब सँगै आएको उन्को ब्यागमा फोन भेटियो ।

फोनमा उनका आफन्तले हेर्दा अष्टमीले म्योसज रेकर्ड गरेकी रहेछिन् । उनाका आफन्तले यो मोवाईल चेक गर्दा भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्या नगरि उनको हत्या भएको कुरालाई पुष्टि हुन्छ ।
हामीले प्रशारण गरे लगत्तै संसार भरका नेपालीको ध्यान आर्कषण भएको छ ।

भिडियोमा उनले अरेवियन गल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नाम लिएकी छिन् । साईमन काजी भन्ने ति बंगलादेशी व्यक्ति हुन् । यिनको फोटो र डिटेल एनआएएन युर्एइीका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन्। श्रेष्ठ कुनै पनि हालतमा ति व्यक्तीलाई समात्नु पर्ने भन्दै लागि परेका छन् ।

हामीले अस्टमीलाई विदेश पठाउने पारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टीमाको आत्महत्या पछाडी जोडीएको कम्पनी र व्यक्तिहरुको नियन्त्रण र निगरानीको लागि दबाब दिएका छौं ।अस्टमीले आत्महत्या गरेका भनीएपनि उनले मर्नुअघि रेर्कड गरीएको भिडियोको आधारमा उनको हत्या गरीएको वा आत्महत्या लागि बाध्य पारेको देखीन्छ ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=hh1q6jv5POQ]