मृत्यु दण्ड दिइनुभन्दा भन्दा पहिला एक व्यक्तिले अन्तिम इच्छा ब्यक्त गर्दा रोकिएनन कसैका आँशु ( भिडियो सहित )

एजेन्सी । मृत्‍यु दण्ड कुरेर बसेका एक ब्यक्तिले आफ्नो अन्तिम इच्छा स्वरुप एउटा पेन्सिल र कागज मागे । निकैबेर लेखेर त्यस कैदिले त्यो चिठ्ठी आफ्नो आमालाई भनेर जेलको गार्डलाई थमाइ दिए । त्यो चिठीमा ब्यक्त गरिएका कुराहरु यस्ता थिए जुन सब्दहरु बाट सम्पूर्ण मनिषलाइ राम्रो संदेश मिल्छ । उनले त्यस चिठीमा आफ्नी आमको बारेमा आमालाई केहि सब्द लेखेका छन् । के लेखे त अन्तिम पत्र आफ्नी आमालाई ? तल भिडियो हेर्नुहोला साथै जनचेतनाका लागि सेयर गर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=FgnT2EEU9LM]