बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ? भन्दै प्रधानन्याधिशले यस्तो भने, हेर्नुहोस माघ ८ गतेका मुख्य समाचारहरु

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले लगातार उठाइरहेको प्रश्न हो – बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ? उनले नेपालको संविधानको धारा ७६ को व्याख्या त्यसरी गर्न किन...

१२ दिन मात्रै छ, मलाई बचाई दिनुस, यस्तो के भयो भर्खरै फक्रिदै गरेकी मंसरा लाइ (मार्मिक भिडियो सहित)

स्कटनेपाल, १० अछाम जिल्ला ढकारी गाउँपालिका ६ वस्ने निकै गरिब परिवारकी १७ वर्षीया मन्सरी बुढा (स्व टेकबहादुर बुढाकी छोरी) बायाँ खुट्टामा क्यान्सर भएर विगत लामो समय देखि बि .पि कोइराला मेमोरियल क्यान्सर...

‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे त्यहिँ दिनदेखि केपी ओलीको हातमा केही छैन।’ : प्रचण्ड

काठमाडौँ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिए। प्रचण्डले आफू युद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने...

निर्देशक समुन्द्र भट्ट भन्नु हुन्छ : नेपाली सिनेमा एउटा समाजको ऐना हो

काठमाडौँ – बिगत एक दशक देखि चलचित्र निर्देशन यात्रामा लागेकी निर्देशक समुन्द्र भट्ट नेपाली चलचित्र क्षेत्रमा एउटा गर्विलो नाम हो । सानै उमेर देखि चलचित्र क्षेत्रमा सक्रिय रहेर सिने नगरीमा स्थापित हुन...

राजनितिक आडमा बस्ती नजिक उधोगधन्दा खोलिदै , सर्बसाधारण भन्छन हाम्रो जनस्वास्थ्यमा गम्भीर खेलबाड हुदैछ

युबराज रेग्मी माघ ७, झापा / झापा जिल्लाको कमल गाँउपालिका वडा न १ स्थित रतनचौनमा मानव बस्ती नजिक ईटा उद्योग खोल्ने तयारी गरेपछि स्थानियहरुले बिरोध जनाएका छन् ।साथै उनिहरुले सर्बसाधारणको जनस्वास्थ्य माथी...

प्रचण्डले खोले अहिलेसम्मकै रहस्यको कुरा : संसद विघटन राजतन्त्र पुनस्र्थापनाको सुरुवात भएको उल्लेख, हेर्नुहोस माघ ७ गतेका मुख्य समाचारहरु

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले...

‘जेलमा कोच्ने पहिले मलाई र पछि प्रचण्डजीलाई उनको योजना थियो ‘ : माधव नेपाल

काठमाडौं : अनौपचारिक रुपमा विभाजित नेकपामा आफ्नो समूहको अध्यक्ष रहेका माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूलाई जेल हाल्न चाहेको बताएका छन्। बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा उनले ओलीको...

नेपाली सांगीतिक जगतमा ठुलो झट्का : लोकप्रिय गायक एवम् सर्जक रत्न बानियाँको निधन

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारार्थ रहेका थिए । उपचारकै क्रममा ॐ हस्पिटलमा राति ३...

अस्ट्रेलिया: ग्रेटर जिलोङ नेपलिज कम्युनिटिद्धारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

एक लाखभन्दा बढीको सहभागिता हुने अस्ट्रेलियाकै ठूलोमध्येको एक बहुसांस्कृतिक महोत्सब पाको महोत्सब आयोजना गरिने अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न पछिको ठूलो शहर जिलोङमा ग्रेटर जिलोङ नेपलिज कम्युनिटिको आयोजनामा २९९ औं पृथ्वी जयन्ती तथा...

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको २० औं वार्षिक उत्सब भब्यताको साथ सम्पन्न

काठमाडौं – ब्युटी पार्लर क्षेत्रमा आफ्नो बिशिष्ट स्थान बनाएको सिटिईभिटीसँग सम्बन्धन प्राप्त काठमाडौंको रविभवन स्थित रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रको स्थापना दिवसको २० औं वार्षिक...