वलिउड नायिका श्री देवि को श्रद्दान्जली अर्पण गर्दै के भने यिनी चेलीहरुले (भिडियोमा)

हिन्दी फिल्मकी चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति हृदयातका कारण निधन भएको छ। ५४ वर्षीया श्रीदेवी आफ्नो नन्दको छोराको विवाह कार्यक्रममा समावेश हुन दुबई गएकी थिइन्। त्यहीँ उनको निधन भएको हो। उनको निधनले...

चिन्दै नचिनेको व्यक्तिलाई अदालतले श्रीमान् बनाइदिएपछि निरमाया न्याय खोज्दै राजधानीमा

फाल्गुन ५ गते, काठमाडौँ – न कहिल्यै भेटेको छ, न त चिनेको नै छ । नाम समेत नसुनेका एक पुरुषलाई अदालतले श्रीमान् ठहर गरिदिएपछि बाग्लुङकी एक महिला अहिले आश्चर्यमा परेकी छन् ।...

नेपालमा पनि यस्तो ठाउ, जहाँ हुन्छ खुलेआम हुन्छ यौन धन्दा || यसरी गरिन्छ बार्गेनिङ |

नेपालको रत्नपार्क तथा नया बसपार्कको आकाशे पुल क्षेत्र अझै पनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ । यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन...

आङकामी शेर्पाले गरे फेरी अर्की चेलीको उद्दार (भिडियो सहित)

अमेरिकामा बस्दै आएका आङकामी शेर्पाको नाम अहिले सामाजिक संजाल भरि भाइरल भएको छ, उनले गरेका काम हरुको विवरण उनकै फेसबुक लाइव भिडियो मार्फत हामी सबैले देख्न सकिन्छ | एक व्यक्तिले चाहेमा राम्रो...

झिल्के दाइको “कण्डम” र सुन्तलीको “सेनेटरी प्याड”

–कामना न्यौपाने पसलमा ग्राहकको भींड छ । एक जना युवक–“दाइ भर्जिन (रक्सी) दिनुस् न ! अनि सूर्य चुरोट पनि है ! “ पसलेले टक्क बोतल र चुरोटको प्याकेट ल्याएर टेबुलमा राखे ।...

काठमाडौंका धराप घरहरु (भिडियो कथा)

करिब तीन वर्षअगाडि नेपालमा गएको भूकम्पले नेपालीको जनजीवन अस्तब्यस्त बनायो । हजारौं घरहरु भत्किए । यति नै मात्रामा घरहरु धराप भए । धेरै घरहरुमा मान्छे बस्न नै नहुने अवस्था भयो । भूकम्पपछि...

आङकामी शेर्पाले ‘फेसबुक लाइभ’ बाटै गरे ५६ महिलाको उद्दार : भिडियो सहित !

शरिन ख्युङ्वा तामाङ, अदृश्य समाजसेवी भनेको वहाँहरु हुनुहुन्छ आले दावा छिरिंग तामांग थोकर आङकामि शेर्पा दाजु कुवेतमा कार्यरत मेरो आङा कृति गोले आले पुस्कर धामी पत्रकार हरी कृष्ण न्यौपाने जि का सम्पुर्ण...

रबिको नाममा ठगि गर्नेले यसरी माग्यो माफि – लाइव भिडियो

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको...

दर्जनौ कलाकार देखि नेता सम्म सबैको आवाज निकाल्न सक्ने श्रीधर : भिडियो सहित

बुटवल, कलाकारीतामा क्यारीकेचरबाट आफ्नो पहिचान बनाउदै हिडेका श्रीधर अधिकारी हाल बुटवललाई केन्द्र विन्दु बनाई आफ्नो कलाकारीता प्रस्तुत गरेका छन्। आज भन्दा करीव २२ वर्ष पहिले स्याडग्जा जिल्लामा जन्मीएका श्रिधर अधिकारी विभिन्न स्वर...

एति सम्म फोहोर गरेर मोमो बनाउने गरिन्छ राजधानीमा !हेर्नुहोस मोमो भैसीको बिजोक भिडियोमा

काठमाडौं उपत्यकामा राँगा भैसी किन भित्राइन्छ ? एउटै जवाफ हो, मासुकालागी । राँगा–भैसी सम्बन्धी यो सवाल जवाफ तपाईं हामी कसैकालागी पनि नयाँ नलाग्न सक्छ । तर काठमाडौंमा कसरी ल्याईन्छ, राँगा–भैसी भन्ने दृश्य...