वलिउड नायिका श्री देवि को श्रद्दान्जली अर्पण गर्दै के भने यिनी चेलीहरुले (भिडियोमा)

हिन्दी फिल्मकी चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति हृदयातका कारण निधन भएको छ।
५४ वर्षीया श्रीदेवी आफ्नो नन्दको छोराको विवाह कार्यक्रममा समावेश हुन दुबई गएकी थिइन्। त्यहीँ उनको निधन भएको हो।
उनको निधनले बलिउड र विश्वभरि रहेका उनका लाखौं फ्यान शोकमा डुबेका छन्। उनको निधनको खबरलाई लिएर सोसल मिडियामा आश्चर्य मान्नेको संख्या ठूलो छ।
बाकि भिडियो श्रीदेवी लास्ट तबिर सहित सुन्नु होला

हार्दिक श्रद्धाञ्जली …
आज एक नागिनालाइ मृत्यु रुपि सफेराले आफ्नो चुङ्गुलमा कसी लगेको खवर सुने बडो दुख लाग्यो उनको अधिक्सङ्स फिल्हरु म छुटाउथिन कतिपटक त आमाको हातको कुटाइ पनि खाए म जस्ता लाखौं उनको त्यो बेलाको दर्शकहरुको मीठो अनुभव यहि हुनेगर्छ अनि उनको अनुहारमा रङ्गिएका पोस्टकार्डको त कुरै नगरौ साथीहरूबाट पाउने आफुले दिने त्यो बेलाको यो एउटा् यादगार पलहरु बस याद मै सिमित रहदै आज हरेक कुराको पोख्त अभिनय गर्न सिपालु अति नै सुन्दर रुपकी धनी श्रीदेविको हृदयघातको कारण मृत्यु भएको खवर सुने दुख लाग्यो..जिउनु र मर्नु एउटा् कारण हुनुपर्छ भने झै हार्दिक श्रद्धाञ्जली तिम्रो आत्माले शान्ती पाउन.. शरिन ख्युङ्वा तामाङ