आङकामी शेर्पाले गरे फेरी अर्की चेलीको उद्दार (भिडियो सहित)

अमेरिकामा बस्दै आएका आङकामी शेर्पाको नाम अहिले सामाजिक संजाल भरि भाइरल भएको छ, उनले गरेका काम हरुको विवरण उनकै फेसबुक लाइव भिडियो मार्फत हामी सबैले देख्न सकिन्छ | एक व्यक्तिले चाहेमा राम्रो सेवा गर्न सकिन्छ भन्ने उदाहरणीय कार्य गरेपछि उनलाई विश्वका विभिन्न मुलुकमा पीडामा परेका र दुःखमा फसकेका युवायुवतीले दुख सुनाउदै आफ्नो उद्दारको लागि अनुरोध गर्दै आएका छन् । आङकामी भन्नु हुन्छ ‘जोया काण्डपछि विभिन्न देशमा बेचिएका र ठगिएका महिला र पुरुषले बारम्बार फोन र म्यासेज गरी सुनाउँदै आएको दुःखपीडाले चुप लागेर बस्न सकिनँ,’ ‘अहिले फेसबुकबाट युवतीलाई ठग्ने केही पुरुषहरुलाई सम्पर्कमा ल्याएर पीडित महिलाको पैसा असुल्ने कार्य गर्दै निरन्तर लागी रहेको छु ।’ उनले गरेका सामाजिक सेवा कार्य हरु थुप्रै छन् अहिले लाइ हेरौ उनको लाइव भिडियो जो कुवैतमा अलपत्र पारिएकी चेली सम्बन्धित कुराकानी सहित|

हेरौ उक्त भिडियो

शरिन ख्युङ्वा तामाङ,
अदृश्य समाजसेवी भनेको वहाँहरु हुनुहुन्छ आले दावा छिरिंग तामांग थोकर आङकामि शेर्पा दाजु कुवेतमा कार्यरत मेरो आङा कृति गोले आले पुस्कर धामी पत्रकार हरी कृष्ण न्यौपाने जि का सम्पुर्ण टिम वहाँहरुले कुवेतका नाम चलेका संस्थाहरु पार्टीका भात्रु संठनहरुमा आवद्ध भयर अध्यक्ष उपाध्यक्ष महासचिव सल्लाहकार जस्ता पदिमा बसेर पदको खोल ओढेर सोझा सिदा महिलाहरुलाइ कुवेतिको हातमा काचो मासु र छालालाइ बेच्ने दलालहरुको कडा धम्किको बाबुजुद पनि आफ्नो ज्यानको बाजि राखे कैयौ पीडित महिलाहरुको उद्दार गर्दै आउनु भएको छ तर अहिलेसम्म वहाँहरुको यो समाजसेवालाई न ठुला सन्चार माध्यम भनाउदाले देखेर साथ दिय न राज्यले साथ दियर आफ्नो नियम कानुनमा परिमार्जन गरे न बेचिएका महिला हरुको नाउँमा आउने बिदेशी डलरको भोगिहरुले नै देखे ।

र पनि निरन्तर यात्रामा हुनुहुन्छ वहाँहरु वहाहरुको यो अथक अभियानमा समयको अभावको कारण साथ दिन सकेको थिएन अब भने एउटा् इटा थपिएको जानकारी गराउदै सम्पुर्ण दृश्य अदृश्य नेपाल आमाको सच्चा सपुतहरु प्रती सल्युटको साथमा हार्दिक धन्यवाद भन्छ चाहन्छु : शरिन ख्युङ्वा तामाङ