
२०८० सालको गुल्मीको दशैं, अर्जे पुर्णिमा मेलामा यस्तोसम्म देखियो हेर्नुस गुल्मीको सराए नाच
गुल्मी । गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन्...