बालेनको फुलै फुलको सहर, फोहोर हैन जताततै सुन्दर फूल हेर्नुस अचम्मै पारे मेयरले

काठमाडौं महानगरपालिकाले विभिन्न स्थानका सडकमा फूलका गमला राखेपछि सहरको सुन्दरता बढेको छ। यो हो बिजुलीबजार पुलको एकदमै ब्यस्त सडक जहा यसरि सुन्दर विभिन्न प्रकारका रंगी बिरंगी फूलहरु राखिएको छ | सडक र पुलका भित्ताहरुमा राखिएको गमलामा फूलेका फूलको छेउमा उभिएर फोटो खिच्नेहरु बढेका छन् ।

महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न फूल र विरुवा रोपेका गमलाहरू यसरि राखिएको छ जसले काठमाडौँ सहरका सडक फुटपाथलाइ झनै आकर्षक बनाएको छ | तपाइलाई बालेनको यो नया काम कस्तो लाग्यो ? कमेन्ट गर्नुहोला यसका साथै प्रदर्शनीमार्ग, शंकरदेव क्षेत्र र बागबजार क्षेत्रका सडकमा पनि फूलका गमला राखेको छ। हेरौ पुरा भिडियो कस्तो देखिएको छ त् | हेर्नुस