एमसीसी पास गर्नु आत्मघाती हुन्छ, खारेज गरौं : दुर्गा पौडेल

काठमाडौं। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन्। प्रतिनिधिसभामा आइतबारको बैठकमा पौडेलले उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहित...

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ एमसीसीको मतदानमा सहभागी नहुने

काठमाडौं १५ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीको मतदानमा सहभागी नहुने भएका छन् । एमसीसी राष्ट्रको हितमा नभएको भन्दै आएका नेता खनाल मतदानमा सहभागी नहुने भएका हुन् ।...

अर्थमन्त्री शर्माले संसद्‌मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा

काठमाडौं, १५ फागुन – प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको ‘व्याख्यात्मक घोषणा’ पेस गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय...

भोलि नेपाल बन्दको घोषणा !!

काठमाडौं १५ फागुन । अमेरिकी परियोजना एमसीसीको विरुद्धमा भोली सोमबार विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चासहितका ६ कम्युनिस्ट पार्टीले भोली...

३ मिनेट बसेको मन्त्रिपरिषद्को बैठकले पारित गर्यो एमसीसी माथिको व्याख्यात्मक प्रस्ताव

काठमाडौं १५ फागुन । आज बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकी परियोजना एमसीसीको विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा गर्ने निर्णय गरेको छ । अहिले केहि बेरमा बस्ने अर्को संसद बैठकमा उक्त प्रस्ताव अर्थमन्त्री जर्नादन...

मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ

काठमाडौं, १५ फागुन -सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ। संसद भवनमै बसेको मन्त्रिपरिषद्को...

अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आग्रह

काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ। शाहमाथि अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो...

पल शाहविरुद्ध नवलपुरमा जबरजस्ती करणीसम्बन्धी अर्को किटानी जाहेरी

नवलपुर। अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी परेको छ। आइतबार गैँडाकोट क्षेत्रमा बलात्कार गरेको भन्दै पीडित नाबालिका गायिकाले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरमा अर्को किटानी जाहेरी दिएकी हुन्। आज...

अर्थमन्त्री शर्माले गरे एमसीसी छलफलका संसद् बैठकमा पेस

काठमाडौं, १५ फागुन-अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्दै आजकाे प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् । यसअघि...

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा

काठमाडौँ, १५ फागुन-भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले आज यहाँ पत्रकार सम्मेलन गरेर पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न...