आगामी निर्वाचनमा भाग लिन ८० दलले निवेदन दिए

काठमाडौं १६ फागुन । यही वैशाख ३० गते हुने स्थानीत तह निर्वाचनको लागि ८० दलले निर्वाचनमा आयोगमा निवेदन दिएका छन् । आगामी निर्वाचनमा भाग लिनको लागि ८० दलले निवेदन दिएको आयोगले बताएको...

तातोपानी कुण्डमा नुहाउन आउने बिरामी र पर्यटकहरुको रोजाइमा म्याग्दीका असला माछा

म्याग्दी नदीबाट मारेर ल्याइएका असला माछा ग्राहाकलाई देखाउँदै तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरकी सञ्चालिका मना तुलाचन । तातोपानी कुण्डमा नुहाउन आउने बिरामी तथा पर्यटकहरुको रोजाइमा म्याग्दी नदीमा पाइने असला माछा...

मिथिलामा महाशिवरात्रि पर्वको उल्लास, शिवालयमा भक्तजनको चहलपहल ह्वात्तै बढ्यो

महोत्तरी, १६ फागुनः मिथिला अहिले महाशिवरात्रि पर्वको उल्लासमा छ । यहाँका शिवालयमा भक्तजनको चहलपहल ह्वात्तै बढेको छ । शिवालय सरसफाइ र महाशिवरात्रिको मङ्गल कामनासहित सोमबार शोभा कलशयात्रा आयोजना गरिएका छन् । महाशिवरात्रिको...

रंग पत्रकार अनिल गुरुङको नेतृत्वमा पल शाहको न्यायको लागी आफ्नो गुरुङ समुदाय सहितको र्‍याली निकाल्ने तयारीमा

लोकप्रिय नायक पल शाह बलात्कार आरोपमा थप अनुसन्धानका लागि पल शाह ७ दिन प्रहरी हिरासतमा परेका छन् । हाल: नेपाली कला क्षेत्रमा निकै आपत परेको छ। सोहि कारणले नेपाली कलाकारहरुलाई माया गर्ने...

युक्रेनबाट नेपाली फर्कने क्रम जारी

काठमाडौं। युद्धमा होमिएको युक्रेनबाट नेपाली फर्कने क्रम जारी छ तर त्यहीं स्थायी रूपमै वर्षोंदेखि बसिरहेका नेपालीहरू भने त्रसित अवस्थामा ज्यान जोगाउने मेलो गर्दै छन्। राजधानी किभको सडकमै उत्रिएर रूसी सेनाहरूले अन्धाधुन्ध आक्रमण...

गृहमन्त्रीद्वारा आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद

काठमाडौँ, १६ फागुन -गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता(एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र...

एमसीसी अनुमोदन भएपछि अमेरिकाले भन्यो- नेपाल र अमेरिकाबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ

काठमाडौं । अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्नसक्ने अवस्था सृजना भएको बताएको छ ।प्रधिनिधिसभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी...

३ः०० बजे नै खुला हुन्छ महाशिवरात्रि पर्वका दिन पशुपतिनाथ मन्दिरको चारै ढोका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गर्नुभयो । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा, त्रिशूल, कमान्डलु, पीताम्बर, जटायुक्त...

प्रतिनिधिसभाबाट एमसीसी पास भए लगत्तै अमेरिका खुशीले गदगद , निकाल्यो यस्तो बिज्ञप्ति

अन्ततः जनताको बिरोधका बीच प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित भएको छ । जनताले चुनेर पठाएका प्रतिनिधिहरुले नै जनताको आवाजलाई लत्याउँदै एमसीसी पास गरेका हुन् । हिजो पक्ष बिपक्षमा...

चैत्र ८ गते पल्सर स्पोर्टस अवार्ड हुदै

१८ औ संस्करणको पल्सर स्पोर्टस अवार्ड चैतमा हुने पक्का भएको छ । बर्षेनी हुदै आईरहेको यस अवार्ड कार्यक्रम यहि चैत्र ८ गते गर्न लागिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलन...