फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढेको छ।निगमलाई भारतबाट आएको नयाँ मूल्यसूचीमा इन्धनको मूल्य बढेर आएको छ। यसअनुसार आगामी १५ दिनमा निगमलाई करिब ३ अर्ब ९ करोड घाटा हुने...

पल हिरासतमा, बोले दुर्गेश

काठमाडौं : देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा च’र्कियो । सोमवार संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र...

महाशिवरात्रिमा महादेव मन्दिरमा भन्टाको भार बेचेरै मनग्गे आम्दानी

महोत्तरी, १७ फागुन-भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित एतिहासिक सिद्घनाथ महादेव मन्दिरमा भन्टाको भार चढाउनेको भीड लागेको छ । अन्य समय पनि चढाउँछन् तर महाशिवरात्रिका बेला भने मन्दिरमा क्विन्टलका क्विन्टल भन्टा चढाइने गरिएको हो ।...

संसदबाट अनुमोदन भएको एमसीसीको विषयमा एमालेले सार्वजनिक गर्यो पार्टीको धारणा (पुर्णपाठसहित)

काठमाडौं १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार संसदबाट बहुमतले पारित भएको एमसीसीको विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न एमालेले आज पत्रकार...

एमसीसी अनुमोदनपछि धमाधम दलका प्रस्टीकरण, आज एमाले र नेकपा एस धारणा सार्वजनिक गर्दै

काठमाडौं, १७ फागुन-लामो समयदेखि आन्तरिक बिबादमा फसेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राजनीतिक दलका प्रस्टीकरण आउने क्रम जारी छ ।नेपाली राजनीतिमा सबैभन्दा बढी विवादमा परेकामध्येको एक एमसीसीका बारेमा राष्ट्रिय रूपमा...

स्याउका बगैँचा व्यवस्थापन गर्दै जुम्लाका किसान

खलङ्गा, १७ फागुन-जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैँचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैँचामा पुगेका छन् । प्राविधिकले बगैँचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई...

पलको हातमा हत्कडी लागेपछि थामिएन पुजाको आशुँ, तनुह जादै पूजा…..(भिडियो सहित)

काठमाडौँ : नायक पल शाह यतिबेला तनहुँको हिरासतमा अनुसन्धानका लागि छन् । शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले...

पशुपतिमा यस्ताे छ महाशिवरात्रिकाे चहलपहल

काठमाडाैं: आज महाशिवरात्रि । काठमाडाैंकाे पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेकाे छ । हिन्दूहरुले शिव मन्दिरमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना,...

वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि यस्तो छ म्यादी प्रहरीको तलब सुविधा

काठमाडौ । २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन ९दुई महिना०को...

शिवरात्रि पर्वको दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु : राष्ट्रपति भण्डारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर...