पल हिरासतमा, बोले दुर्गेश

काठमाडौं :

देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा च’र्कियो । सोमवार संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र सामाजिक सञ्जाल तात्ने देखिन्छ ।

फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले कर णीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आ’त्म’सम’र्प’ण गरे ।

तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् । कति ती नाबालिग गायिकामाथि समेत ख’निएका छन् ।

अहिले नेपाली मिडिया र सामाजिक सञ्जालमा तर्क वितर्क चलिरहेको छ । नेपाली फिल्म क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

किशोरीका परिवारले पललाई विवाह गर्न दवाव दिएको र पलले पनि दुई वर्ष पछि विवाह गर्छु भनेर प्रतिवद्धता गरेको आशयको अडियो यस अघि नै सार्वजनि भएको थियो । तर जब आफु माथि उजुरी परेपछि पल शाहले पनि आफ्नै साथीहरुले ति किशोरीलाइ उचालेर आफु विरुद्ध षडयन्त्र गरेको भन्दै अडियो सार्वजनिक गरे त्यस पछि अहिले घटनामा नयाँ नयाँ ट्वीष्ट आइरहेको छ ।

पलले सार्वजनिक गरेको अडियोमा उनकै म्यानेजर कृष्ण जोशीले आफुले पल शाह विरुद्ध लागेर गलत गरेको र आफुहरुको समुहले नै पललाई फसाउन षडयन्त्र गरेको स्वीकार गरेका छन् ।

पल शाहका म्यानेजर भनिएका कृष्ण जोशीले आफु लागएत अन्य ४ जनाले पल शाहलाई फ’सा’उन योजना बनाएको स्वीकार गरेका छन् । त्यो योजनामा दुर्गेश थापाको ठूलो हा’त रहेको उनले खुलाएका छन् । पललाई ब’र्बा’द गर्नुको मूख्य कारण पैसा नै भएको उनले बताए । कृष्णको भनाई अनुसार दुर्गेशले त पललाई सि’ध्या’इदि’उँ नै योजना बुनेका रहेछन् ।

एक मिडियालाई अन्तरवार्ता दिने क्रममा कृष्णले भनेका छन्,‘त्यो बेला पललाई घा’त ग’र्नु भनेको हाम्रोलागी सानो कुरा थियो । योजना त पललाई सि’ध्या’उनु नै बनाएका थियौं ।’ पललाई मा’ ‘र्ने सम्मको योजना बनाएको कुरा थाहा पाउने बित्तिकै आफु झ’स्किएको बताउँदै कृष्णले अगाडी भनेका छन्,‘त्यो सुनेपछि म झसंग भए । अनि पलदाईलाई गएर सबै कुरा मैले भनेँ । अहिले मलाई निकै नै पछुतो भई रहेको छ । त्यही प्रयास्चित गर्नकोलागी पनि म सार्वजनिक भएको हुँ ।’

उनले दुर्गेश र सरोजका ब्यक्तिगत रि’सि’इविका कारण योजना बनाएको कुरालाई सार्वजनिक गरेका छन् । उनले भनेका छन्,‘यसरी षडयन्त्र गर्ने म लगायत हाम्रो समूहलाई गा’ली ग’र्नुस् हामीलाई सजाय दिनुस् । म सजाय भोग्न तयार छु । भिडियोमा किशोरीको नाम पनि लिइएको छ । सबै मिलेर हामीले किशोरीलाई प्रयोग गरेका हौं । पहिला युवती हाम्रो समुहमा थिइन् । उनले सबै कुरा हामीलाइ भनिन् त्यो कुरालाई लिएर हामीले फाइदा उठाउन खोजेकै हौं ।’

उनले पल शाहले सार्वजनिक गरेका कुरा भन्दा अझै ठूला योजना बनेको पनि खुलासा गरेका छन् । उनले भने,‘त्यो अडियोमा त केही छैन ति भन्दा अझै ठूला योजना पनि छन् । ति कुरा विस्तारै भनुँला । तर गायिका बैनि पनि योजना बनाउनमा म जस्तै एउटा अ’परा’धि हो । पैसाको कुराले पल दाईलाई फ’सा’उन उनीपनि तयार भएकी

हुन् । किनभने पललाई फ’सा’उन त्यति सजिलो थिएन ।

गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले ष’ड’यन्त्र गरेको आरोप लगाएका छन ।

फोनमा कुराकानी गर्दै थापाले भने, ‘गल्ती गर्ने चाही ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊ बाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’

यो भन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’

तपाईंहरु कुरा मिलाउन खोज्नुभएको हो भनेर सोध्दा दुर्गेशले जवाफ दिए, ‘समझदारीमा केही गर्न सकिन्छ कि भनेर हो, तर ऊ हामीबाट पनि टाढा भयो। केटीबाट पनि टाढा भयो। त्यसपछि यस्तो भएको हो। कृष्ण जोशीलाई पहिला म्यानेजरबाट निकालिएको थियो। पछि यो काण्ड आएपछि उसले मिलाउँछ कि भनेर फेरि राखिएको हो। पलले हामीलाई दोष लगाइदियो।’ दर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्।

त्यस पछि अहिले फेरी सम्राट चौलागाईको कुरा पनि सार्वजनिक भएको छ । उनले ति किशोरीले म पलका कारण म र्न लागेँ भनेर आफुलाई फोन गरेको र आफुले ति किशोरीलाई सहयोग गरेको स्वीकार गरेका छन् ।

आफुहरुले पललाई ति किशोरीसंग धेरै नजिक हुनुहुँदैन ति नाबालिग हुन् धेरै नजिक नहुनु भनेर सम्झाएको सम्राटको भनाई छ । तर पलले आफुहरुको कुरा नसुनेको बताए । तर बाग्लुगंको कार्यक्रम सकेपछि आफुलाई किशोरीले फोन गरेपछि उनलाई सहयोग गरेको बताएका छन् । पलले आफुलाई बचाउन त्यस्तो गरेको बताएका छन् । उनले आफुहरु कानुनको कठघरामा उभिन तयार भएको बताएका छन् ।

यस्तै अहिले तनहुँका केहि स्थानीयले एउटा युटुवमा सार्वजनिक गरेको भिडियोमा पनि पलको पक्षमा हामी रहेको भन्दै पललाई सि’ध्या’उन लागेकाहरु प्रति आ’क्रो’श पो’खेका छन् । बाँकि उनीहरुले भिडियोमा जे बोलेका छन् सबै सुन्नुहोला :

यो पनि :-काठमाडौं :

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका सबैभन्दा शक्तिशाली नेता हुन् । सन् १९९९ मा तत्कालीन रुसी राष्ट्रपति बोरिस याल्त्सिनले प्रधानमन्त्री नियुक्त गरेयता पुटिन निरन्तर रुसी सत्तामा छन् । निकै चर्चामा आइरहने नेता भएपनि उनका बारे केही त्यस्ता तथ्यहरु छन्, जुन सबैलाई थाहा नहुन सक्छ ।

१. केजीबीका पूर्व जासुस

भ्लादिमिर पुटिन तत्कालिन सोभियत संघको जा’सुसी निकाय केजीबीका जा’सुसका रुपमा कार्यरत थिए । सन् १९९१ मा राजीनामा दिनुअघि केजीबीको जासुसका रुपमा उनले १६ वर्ष काम गरेका थिए । केजीबीमा विदेशी जा’सुसी अधिकारी रहेका उनी लेफ्टिनेन्ट कर्णेलको पदसम्म पुगेका थिए ।

२. जर्मन भाषामा निपूर्ण

भ्लादिमिर पुटिन जर्मन भाषामा नि’पूर्ण मानिन्छन् । केजीबीमा काम गर्ने क्रममा सन् १९८५ देखि ५ वर्ष पूर्वी जर्मनीमा बिताएका उनले त्यहाँ रहने क्रममा जर्मन भाषा सिकेका थिए । उनको जर्मन भाषामा निपूर्णताको जर्मन पत्रकार तथा राजनीतिज्ञले पनि प्रशंसा गर्ने गरेका छन् । त्यसबाहेक कहिलेकाहीँ उनले जर्मन पत्रकारलाई जर्मन भाषामै पनि अन्तरवार्ता दिने गरेका छन् ।

३. संसारको सबैभन्दा धनी रहेको हुनसक्ने

भ्लादिमिर पुटिन संसारको सबैभन्दा धनी रहेको हुनसक्ने अड्कलबाजी हुने गरेको छ । उनको सम्पत्तिको श्रोत केही नभएपनि ठूलो धनराशी उनको वा उनका साझेदारको नाममा रहेको हुनसक्छ । उनको कूल सम्पत्ति करिब २ खर्ब अमेरिकी डलर बराबर रहेको हुनसक्ने अनुमान गरिन्छ । हरेक वर्ष अर्बपतिको सूची सार्वजनिक गर्ने अमेरिकी अखबार फोब्र्सले समेत पुटिनको सम्पत्ति कति छ भन्ने थाहा नपाएर उनलाई अर्बपतिको सूचीमा राख्ने गरेको छैन ।

४. जुडोमा ब्लाक बेल्ट

भ्लादिमिर पुटिन मार्शल आट्र्स धेरै नै मन पराउँछन् । मार्शल आट्र्समा पनि उनी जुडोमा निकै राम्रो खेलाडी हुन् । किशोरावस्थादेखि साम्बो खेलमा रुची रहेका उनले केजीबीमा काम गर्दा जुडो पनि सिक्न थालेका थिए । जुडोमा उनले ब्लाक बेल्ट समेत लिइसकेका छन् । कुशल जुडोका खेलाडी रहेका उनी बेलाबेला सेतो पोसाक लगाएर जुडो खेल्दै गरेको तस्बीरमा समेत देखिँदै आएका छन् ।

५. टाइपराइटर

रुसी राष्ट्रपति भएपनि उनी टाइप राइटरमा काम गर्छन् । सन् २०१३ यता उनले टाइपराइटरबाट काम गर्ने गरेका हुन् । खासमा आधुनिक कम्प्युटरको प्रयोग गर्दा अमेरिका वा पश्चिमा मुलुकले रुसी राज्य सञ्चालनको गो’प्य जानकारी चोर्नसक्ने भएकाले उनले टाइपराइटरको प्रयोग गर्ने गरेका हुन् ।

६. अर्थोडक्स इसाई

सोभियत संघमा नास्तिक परिवारमा हुर्केका पुटिन निकै आस्थावान अर्थोडक्स इसाई हुन् । सन् १९९० को दशक आफ्नी जीवनसाथीको सडक दुर्घटना भएको तथा घरमा आ’गला’गी भएपछि उनी चर्च धाउन थालेका हुन् । त्यसयता उनी रुसी अर्थोडक्स चर्चप्रति निकै श्रद्धावान् छन् । उनका नीति तथा कार्यक्रमलाई त्यहाँको रुसी अर्थाेडक्स चर्चबाट पनि ठूलो समर्थन मिल्दै आएको छ ।

७. एकदमै हट्टाकट्टा व्यक्तित्व

भ्लादिमिर पुटिनको व्यक्तित्व निकै नै हट्टाकट्टा छ । उनी कहिले जङ्गलमा शि’का’र

उनी कहिले कहीँ ल’डा’कु विमान पनि उडाइरहेका हुन्छन् । त्यस्तै, उनी मोटर स्पोट्र्समा निकै रुची दिने गर्छन् । त्यो बाहेक पुटिन आइस हकी खेलमा पनि सहभागी हुँदै आएका छन् । रुसी सञ्चारमाध्यमले उनका यस्ता अनेक गतिविधिबाट उनलाई निकै ह’ट्टाक’ट्टा व्यक्तित्वका रुपमा प्रस्तुत गर्ने गरेको छ ।

८. महङ्गा घडी लगाउन मन पराउने

भ्लादिमिर पुटिन निकै महङ्गो घडी लगाउन मन पराउँछन् । उनी ५ लाख अमेरिकी डलर बराबरको घडी लगाउने गर्छन् । उनले लगाउने अ लान्ज एण्डा सोह्ने कम्पनीको टर्बोग्राफ पो ले मेरिट घडीमा १८ क्यारेट सुन रहेको छ भने घडीका डायल चाँदीको छ । त्यस्तै, उनको घडीको फित्ता गोहीको छालाले बनेको छ । घडी नबिग्रियोस् भन्ने हेतुले उनी आफ्नो दाहिने हातमा घडी बाँध्ने गर्छन् ।

९. हरेक वर्ष पत्रकार सम्मेलन गर्ने

भ्लादिमिर पुटिन आफ्ना जनताको दुखेसो र गुनासो सुन्न हरेक वर्ष पत्रकार सम्मेलन गर्ने गरेका छन् । पत्रकार सम्मेलनमा रुसका विभिन्न स्थानबाट गुनासो र समस्या लिएर उनलाई टेलिफोन आउने गर्छ । त्यसबाहेक पत्रकारहरुले पनि उनलाई विभिन्न प्रश्नहरु सोध्ने गरेका छन् । उनको यो पत्रकार सम्मेलनको समारोह निकै रोचक हुने गरेको छ ।

१०. कुकुर मन पराउने

उनी कुकुर खुबै मन पराउँछन् । उनले घरमा केही कुकुर पालेका छन् भने विदेशी मुलुकका नेताहरुले पनि उनलाई कुकुर उपहार दिने गरेका छन् । त्यसबाहेक उनले कुकुरलाई अरुलाई तर्साउनका लागि पनि प्रयोग गर्दै आएका छन् । यसैक्रममा सन् २००७ मा जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटवार्ता गर्नेबला मर्केल कुकुरसँग निकै डराउने जान्दा जान्दै पनि पुटिनले कुकुर कोनीलाई पनि सँगै ल्याएका थिए ।