तीन छोरीले गरे आमाको काजकिरिया, (हेर्नुहोस )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

 

मोरङको सुन्दरहरैंचा नगरपालिकामा तीन छोरीले आफ्नी आमाको काजकिरिया गरिरहेका छन् ।छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत हिन्दू धार्मिक मान्यतालाई चुनौती दिंदै सुन्दरहरैंचा-४, बाँसबारीका दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल)ले आफ्नी दिवंगत आमाको सामूहिक क्रियामा बसेका छन् ।आमालाई दागबत्ती दिने दीपा र सुनिता अविवाहित हुन् भने सपना विवाहित हुन्।५५ वर्षीया आमा मनमाया ढकाल खतिवडाको निधनपछि दुई दिदीबहिनीले काजकिरिया गरिरहेको दीपाले बताइन् ।

 

आमा सबैको भएकाले छोरीलाई काजकिरियाबाट बञ्चित गर्ने संस्कारलाई आफूहरुले नमान्ने दीपाले बताइन् ।उनीहरुको एक मात्र भाइको सानै उमेरमा मृत्यु भएको थियो ।बाबुआमाको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउन खतिवडा दिदीबहिनीले गरेको साहसलाई सामाजिक सञ्जालमा धेरैले सराहना गरेका छन् । शोर्त -अनलाईन खबर

 

यो पनि पढ्नुस -पछिल्लो समय ह’त्या हि’म्साका घटनाहरु एकदम बढ्दै गईरहेका छन् । आखिर किन एस्तो घ,टनाहरु बार बार भैरहेको छ । कतै छोराले आमा बाबुको ह’त्या ग’रेको घ,टना कतै बला,त्कारका घ,टना कतै आफ्नै श्रीमान श्रीमतीको ह’त्या कतै छोराको बाउको ह’त्या भने कतै आफै अरुले दिएको या,तना सहन नसकी दे’हत्याग आखिन किन एस्तो भईरहेको छ।

 

सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको श’व फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्र’हरी कार्यालय धरानले जनाएको छ । दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको म‌ंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्र’हरीलाई खबर गरेका थिए । अहिले इलाका प्र’हरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ ।

 

महिलासँगै बसेका पुरुष फ’रार छन् । उनले ह’ ‘त्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चो’ट’स’मे’त देखिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ । मृ’तकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए ।

उनले भने, ‘मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुँदै छ । इटहरीमा डेरा गरी बस्ने रहेछ ।

 

पाँचथरको मिक्लाजुङ गाउँपालिका १ स्थायी ठेगाना भएकी महिलाका श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि हाल ब्रुनाईमा रहेको खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताएका छन् । यो पनि पढ्नुहोस् :-

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

 

पछिल्लो समय ह’त्या हि’म्साका घटनाहरु एकदम बढ्दै गईरहेका छन् । आखिर किन एस्तो घ,टनाहरु बार बार भैरहेको छ । कतै छोराले आमा बाबुको ह’त्या ग’रेको घ,टना कतै बला,त्कारका घ,टना कतै आफ्नै श्रीमान श्रीमतीको ह’त्या कतै छोराको बाउको ह’त्या भने कतै आफै अरुले दिएको या,तना सहन नसकी दे’हत्याग आखिन किन एस्तो भईरहेको छ।

 

सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको श’व फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्र’हरी कार्यालय धरानले जनाएको छ । दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको म‌ंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्र’हरीलाई खबर गरेका थिए । अहिले इलाका प्र’हरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ ।

 

महिलासँगै बसेका पुरुष फ’रार छन् । उनले ह’ ‘त्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चो’ट’स’मे’त देखिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ । मृ’तकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए। उनले भने, ‘मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुँदै छ । इटहरीमा डेरा गरी बस्ने रहेछ ।

 

पाँचथरको मिक्लाजुङ गाउँपालिका १ स्थायी ठेगाना भएकी महिलाका श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि हाल ब्रुनाईमा रहेको खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताएका छन् । पुरा जानकारीको लागि भिडियो फेरेर थाहा पाउनुहोस।