सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरियो (फोटो सहित)

फागुन-२१, काठमाडौं । आज फागुन-२१ गते सम्राट पार्टी प्यालेसमा गोरखा सम्पर्क मञ्चले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा कमरेड नारायण काजी श्रेष्ठ, कमरेड चुडामणि खड्का, कमरेड हरि राज अधिकारी, कमरेड लेखनाथ न्यौपाने लगायत माओवादी केन्द्रका थुप्रै नेताहरुको उपस्थितिको साथ सहिद तथा बेपत्ता परिवारको सम्मन गर्यो । फोटो :-