श्रीमतीले पनि छोडेर हिडीन, मलेशिया नगएको भए मृत्युको नजिक पुग्न थिएन की ! (मार्मिक भिडियो सहित)

स्कटनेपाल काठमाडौँ! नुवाकोट जिल्ला सूर्यगढी गाऊँ पालिका वडा नं २कुवापानी स्थायी घर भई आज भन्दा छ वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा मलेशिया गएका राजु पाख्रिन आफ्ना दुवै मृगौला फेल भएर नेपाल फर्किएका...

आमालाई बचाउन सडकमा पानी बेच्दै ९ बर्षिया अर्चनाको घरमा सहयोगको उहिरो,एक बर्ष भाडा तिर्न नपर्ने

करिब ९ बर्षकी सानी नानी, हातमा २/४ बोतल पानी बोकेर साँझपख बसन्तपुर आसपास दाई पानी किनिदिनोस् न भन्दै हिड्नु उनको आफ्नै बाध्यता ।उनको अबस्था हेरेर पछिल्लो समय सबै चिन्तित छन भने सहयोग...

“दरो घर दिगो बस्ती” भूकम्पीय जोखिमयुक्त नेपालको लागि अपरिहार्य कार्यक्रम

३ कार्तिक, कुश्मा: नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यान्वयन कार्यलाई सघाउनेमध्येको एक कार्यको रुपमा “दरो घर दिगो बस्ती” कार्यक्रम कार्यान्वयन लागि नगरपालिकासंग सम्बद्ध बिभिन्न क्षेत्रमा जन चेतना जगाउने र प्राबिधिक ज्ञान दिलाउने...

हेर्दा–हेर्दै चितुवाले बालिका लग्यो, तनहुँको भानुमा बाघ नै बाघ, त्रासमा स्थानीय (स्थलगत रिपोर्ट)

पोखरा/ तनहुँको भानुमा फेरि चितुवाको आक्रमणमा परी एक बालिका घाइते भएकी छिन् । चितुवाको आक्रमणबाट भानु नगरपालिका–२ बजगाइटारकी सोनिया अछामी घाइते भएकी हुन् । बेलुकीको करिब ६ बजे छिमेकीको घरमा चार्जमा रोखेको...

अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगमा जिलोङका ज्ञानेन्द्र उप्रेती

बहुसांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको भिक्टोरिया राज्य पनि विस्वभरका देशका नागरिकको साझा घरको रुपमा मानिन्छ अधिकांश देशका नागरिकको बसोबास यहाँँ भएकोले । भिक्टोरिया राज्य सरकारले यसभित्र बसोबास गर्ने सबै देशका महत्वपूर्ण चाड...

पोखराको पृथ्वीचोकमा नसोचेको दुर्घटना, प्रदर्शनकारी र प्रहरीबीच झडप (भिडियो)

पोखराको मुख्य चोक पृथ्वीचोक शनिबार बिहान करिब १० बजेपछि तनाव ग्रस्त भयो । पोखरा भित्रने र पोखरा हुँदै बाहिर जाने सवारी साधनहरुले सास्ती खेप्नु पर्यो । जिल्ला ट्रफिक प्रहरी कार्यलय अगाडीको दृश्य...

ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे,के राजा आउने पक्का हो?हेरौ

२८ असोज , काठमाडौं । चीनको राष्ट्रपतिको नेपाल भ्रमणको बिषयलाई लिएर मिडियामा पछिल्लो समय निकै चर्चा देखिन्छ।नेपाल र चीनको सम्बन्ध संगै नेपाललाई दिएको अर्बौ सहयोग संग जोडिएर मिडियामा निकै चर्चा भएको छ...

पत्ता लाग्यो तनहुँमा बाघले बच्चा खानुको कारण, बाघले खाएको बच्चालाई लड्यो भनेर ढाँटियो (भिडियो)

दशैको टिका लगाएपछि साथीहरुसंग पिंग खेल्न गएका आशिक बानियाँ त्यसपछि घर फर्केर आएनन् । तनहूँ जिल्ला भानु नगरपालिका वडा नं. १ का चार बर्षिया आशिकलाई चितुवाले आक्रमण गर्यो र ज्यान लियो ।...

वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सेलिब्रिटिहरुका बीच सम्मानित

२६ असोज २०७६, पाटन । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानले बिभिन्न सेलिब्रिटिहरुका बीच उहाँकै निवासको प्रांगडमा सम्मान गरेको छ । कार्यक्रममा बोल्दै वाङमय शताब्दी पुरुष संस्कृतिविद् जोशीले पुरातात्विक...

इनासमा कमला दाहाल सर्बसम्मत अध्यक्ष, आफ्नै भवन निर्माणमा प्रतिवद्धता

२६ असोज २०७६, काठमाण्डौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लाेबल समिति (इनास)को आज काठमाण्डौंमा भएको तेस्रो सम्मेलनले कमला दाहाल (जर्मन) लाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । काठमाडौंमा सम्पन्न भएकाे सम्मेलनमा उनी सर्वसम्मत...