ओली ह,ट्ने चिन्ताले छ,टपटी – नेताको घरघरमा चिनियाँ राजदूत

काठमाडौं । नेपालको राजनीतिमा वैदेशिक ह,स्तक्षेप हुने गरेको भनिएका बेला सत्तारुढ दल नेकपाको वि,वाद उ,त्कर्षमा पुगेसँगै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको भे,टघाटले तीव्रता पाएको छ । सत्तारुढ दलभित्रैबाट केपी शर्मा ओलीलाई...

दलित महिलाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्म*हत्या गरिन (भिडियो सहित)

बागलुङ : बागलुङ नगरपालिका -३ की ३० वर्षीया सम्झना किसानको ‘आत्महत्या’ प्रकरण थप रहस्यमय बनेको छ । उनी बागलुङ नगरपालिका-२ माझकोटस्थित डेरामा गत मंगलबार आफ्नै सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला...

कोरोना संक्रमण थप दुई जनामा देखियो, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, बैशाख १९ थप दुई जनामा आज कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि सार्वजनिक गरेको सूचनाअनुसार आज दुई जनामा कोभिड २९ को संक्रमण देखिएको छ । यो...

कोभिड १९ राहत सहयोग समिति स्कटल्यान्ड गठन।

स्कटल्याण्ड  वेलायतमा मात्र १७१२५३ मान्छेहरू यस महामारीका चपेटामा परेको र २६७७१ व्यक्तिहरूको मृत्यु भइसकेको जानकारी छ र यो क्रम जारी नै रही रहेको छ। यो कोभिड १९ महामारीको कुनै स्पष्ट अन्त नभएकोले...

रोल्पामा बम बिस्फोट, ४ बालबालिकाको मृत्यु

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए...

२३ रोग, जसले विश्वलाई नै आतंकित बनायो, करोडौंको ज्यान लियो

– प्रेमबहादुर सिंह पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ ।...

बेलायतमा कोरोना महामारीको ‘पीक पोइन्ट’ पार, दोस्रो ‘पीक’को जोखिम बाँकी

नयाँ केस, मृत्यु हुने र अस्पताल भर्ना हुने घट्दै लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना महामारीको उत्कर्ष विन्दु (पीक पोइन्ट) पार भइसकेको बताएका छन् । भाइरस संक्रमणको ‘ट्रेण्ड’ अब ओरालो...

गुल्मी दरबारको ज्यान मुद्धामा लुकेको रहष्य

गुल्मी । अत्याधिक मादक पदार्थ सेवन गरेर घर फर्कने क्रममा गुल्मी दरबार भोटुकाका मोहनप्रसाद चुडाली फागुनको दोस्रो हप्ता भीरबाट लडे । भीरवाट लडेका चुडाली अर्को दिनमात्रै मृत अवस्थामा फेला परे । स्थानीयवासीका...

कोरोनाको औषधि नेपालमै बनाइएको दाबी

हेटौँडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार...

कोरोनाको डर त्यस माथी आफ्नो कलेजो को टुक्रा सम्झिदै पिडा पोखे महेश अवस्थीले (भिडियो सहित)

बैतडीको सुर्नया गाउँपालिका ६ का २ महिने शिशु शिवांश अवस्थीको उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ र अहिले सम्म शिवांशका बाबाले २० लाख जति रकम उठी सकेको र बाकी उठ्ने...