चर्चित नेपालकै कमेडी सिरियल “हल्का रमाइलो” आजको नया भाग ६८ हेर्नुहोस ।

काठमाडौं , चर्चित नेपालकै कमेडी सिरियल नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको मेरि बास्सैबाट छुट्टिएका कलाकार मरिचमान श्रेष्ठ ( बल्छी) र राजु पौडेल (मास्टर) ले नयाँ सिरियल लिएर आएका छन् । राजु मास्टर र...

लोक गायिका टिका पुनले खोलिन लाखौ लगानीमा दोहोरी,अलिफ खान दोहोरी गाउँन पुग्दा टिका हाँसेर मुर्छा परिन

नेपाली लोक संगीतमा सबैले मन पराएकी लोकप्रिय गायिका टिका पुनले आफ्नै दोहोरीको स्टुडियो खोलेकी छिन।​झन्डै २५ लाख भन्दा बढी लगानीमा खोलेको उक्त स्टुडियोमा नेपाली लोक दोहोरी क्षेत्रका चर्चित कलाकारहरुले गाउने गर्दछन भने...

दीपाश्री निरौलाको हुनै लागेको विबाह किन रोकीएको रहेछ, भन्छिन्: ‘त्यसपछि विबाहको लगन नै जुरेन’ (भिडियो सहित)

दीपाश्री निरौलाले रोजै सा’मना गर्नुपर्ने प्रश्न हो– विवाह कहिले गर्नुहुन्छ ? उनी प्रायः हाँसेर टारि’दिन्छिन् । उनले पहिला पहिला विवाह गर्ने चाहना भए पनि तत्काल विवाहका बारेमा सोच नब’नाएको उनले बताइन् । आफू क्यारियर...

निर्मला पन्त र भागीरथी भट्ट लगायतका चेलीहरुमा समर्पित दर्दनाक पिडा समेटिएको गीत, सारा नेपालीको आँखा रसायो

काठमाडौ । बलात्कार र हत्याका घटनाहरु नेपालमा दिन प्रतिदिन बढदै गईरहेको र बालिका समेतलाई पापीहरुले दया नगरेको पछिल्लो समयका धेरै घटनाहरु भएका छन, जस्तै निर्मला पन्त, भागिरथी भट्ट लगायत यस्ता निर्दोष थुप्रै...

मैथिली गीत ‘लभ करे दे…’ मा रिचा र प्रदिपको रोमान्स (भिडियो सहित)

काठमाडौं– नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका लोकप्रिय गायक रूद्रसेन विश्वकर्मा मैथिली गीत ‘लभ करे दे’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । रुद्रसेन विश्वकर्मा र...

छोरीको जीवन बचाउने बुबाले लेखे यस्तो मार्मिक गीत

काठमाडौं २८ चैत थालिस्मिया रोगबारे जनचेतना जगाउने उदेश्यले बास्तविक कथामा आधारित गीत सोचे भन्दा फरक संसार दर्शकमाझ आएको हो । काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको छ । १७ वर्ष...

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

काठमाडौं/पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायीका रचना रीमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ । गतिको शब्द/संगीत प्रभावन जे, मिक्सीङ/मास्टरिङ गोविन्द सोनी, र स्टुडियो एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको...

सागर अधिकारीको संगीतमा ‘दिलमा सर्किट बनेर’

काठमाडौं चैत २९ । प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक भएको छ । प्राञ्जल र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसिको शब्द, सागर...

हासो खटाउन सक्नेले मात्र हेर्नुहोला – काउली बुढीको देउडा गायकसंग दरो भिडन्त, यस्तो खतरा डान्स हानेर लास्टै हसाइन

काठमाडौँ | कुनै कुनै नाम यसरि भाइरल हुन्छन कि उनीहरुलाई चिन्दिन भनेर भनेपनि पत्ताउनै गार्हो हुन्छ | दर्शकहरुले सुनेको नाम र पछिल्लो समय धेरै रुचाएको नाम हो काउली बुढी उर्फ सन्ध्या बुढा...

टिकटक भाईरल ट्रक डाईभर सोनु रियालको पहिलो म्युजिक भिडियोमा पुश्कल शर्मा र समिक्षा अधिकारीको आवाज (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश...