हासो खटाउन सक्नेले मात्र हेर्नुहोला – काउली बुढीको देउडा गायकसंग दरो भिडन्त, यस्तो खतरा डान्स हानेर लास्टै हसाइन

काठमाडौँ | कुनै कुनै नाम यसरि भाइरल हुन्छन कि उनीहरुलाई चिन्दिन भनेर भनेपनि पत्ताउनै गार्हो हुन्छ | दर्शकहरुले सुनेको नाम र पछिल्लो समय धेरै रुचाएको नाम हो काउली बुढी उर्फ सन्ध्या बुढा | सुर्खेतमा जन्मिएकी सन्ध्या सानैबाट चकचके चुलबुले स्वभावकी थीइन | गाउँमा जन्मे–हुर्केका कारण गाई, बाख्रा, भैँसी चराउने, घाँस र दाउरा काट्ने काम गर्नुपथ्र्यो । बाबाले घरबाहिरको काम गर्नुहुन्थ्यो भने हामी भित्रका काममा व्यस्त हुन्थ्यौँ । परिवार मिलेर मेलापात गथ्र्यौं । तरकारी फल्ने सिजनमा बारीमा मुला, टमाटर, काउली लगाउँथ्यौँ । म १४ वर्षकी छँदा बारीमा आलु खन्दै थियौँ ।

साँझ ५ बजेतिर तरकारी पखाल्दै गरेकी आमा एक्कासि बेहोस हुनुभयो । हामी रुन थाल्यौँ । केही बेरपछि आमालाई घर लिएर गयौँ । घर पुगेपछि उहाँ होसमा आउनुभयो । र, छाती धेरै दुख्यो भन्नुभयो । जसोतसो त्यो रात कट्यो । बिहान ३ बजेतिर आमाले हामी सबैलाई छोडेर जानुभयो । यहि कुराले अलि चित्त दुखेको पनि बताए दुइ बहिनीले | यिनै सन्ध्या काउली बुढीको देउडा गायकसंग आज दरो भिडन्त भएको छ हेर्नुहोस –