दीपाश्री निरौलाको हुनै लागेको विबाह किन रोकीएको रहेछ, भन्छिन्: ‘त्यसपछि विबाहको लगन नै जुरेन’ (भिडियो सहित)

दीपाश्री निरौलाले रोजै सा’मना गर्नुपर्ने प्रश्न हो– विवाह कहिले गर्नुहुन्छ ? उनी प्रायः हाँसेर टारि’दिन्छिन् । उनले पहिला पहिला विवाह गर्ने चाहना भए पनि तत्काल विवाहका बारेमा सोच नब’नाएको उनले बताइन् ।

आफू क्यारियर तिर फोकस्ड भएकाले त्य’सतर्फ ध्यान दिन नसकेको बताइन् तर, मुहारमा मुस्कान देखिने यो क्षण दि’मागमा भने एउटा पुरुषको तस्बिर नाच्ने गर्छ, जसलाई उनले ‘धो’का’ दिएकी थिइन् । त्यो पनि विवा’हकै दिन । यो अधुरो प्रेमकथा सुरु हुन्छ, विसं. २०४८ तिर ।

त्यतिबेला दीपा १० कक्षामा पढ्दै थिइन् । विराटनगरस्थित उनको घरअगा’डि कलेज पढ्ने केटो भाडा लिएर बसेको थियो । पढाइमा नामी,आनी’बानी पनि सरल । टेस्ट परीक्षा नजिक आउँदै थियो, दीपा उनी’सँग पढ्न जान थालिन् ।

अरू साथीहरू पनि हुन्थे तर उनको ध्यान दीपातिर ज्या’दा हुन्थ्यो । यसको हेक्का दीपालाई नभएको होइन तर थाहा न’पाएझैं गरिन् । शंका ला’गेर हो वा कुन्नि, एक दिन आमाले किताब खान’तलासी गरिछिन् । त्यहाँ त त्यही केटाले ले’खेको प्रेमपत्र । दीपा मुस्कुराइन्, ‘मलाई थाहै थिएन तर आमाले पूरै बबन्डर मच्चाउनुभयो ।

आमा र फुपूको पिटा’इ खाइयो । उनी केटाले ए’कोहोरो मन पराएको विश्वास दि’लाउन खोज्थिन् तर आमा मरिगए नप’त्याउने । आमालाई डर रहेछ, छोरीले इसारा नदिई केटाले चिठी लेखेन,त्यसैले दिनरात गाली गरिरहिन्,कहिले रुँदै घुर्काउँ’थिन पनि । भिडियो हेर्नुहोस