भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते तालिम कुश्मामा शुरु

नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले अत्यन्तै संबेदनशील क्षेत्रमा पर्ने र विगतका भूकम्पहरुको विनाशलाई केलाएर हेर्दा भूकम्पद्वारा हुने क्षति विशेष गरी शहरी क्षेत्र वा घना बस्ती भएका क्षेत्रहरुमा केन्द्रित भएको पाइने र यस्को प्रमुख...

यसरी धन्यवाद दिवस (थ्याङ्कसगिभिङ् डे) मनाए अमेरिकामा बसोबास गर्ने नेपालीहरूले

विजय थापा ,डिसी । अमेरिकामा विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ मनोरंजन तथा हर्षोल्लासका साथ मनाएका छन् । र अमेरिकामा विभिन्न राज्यहरुमा समयको फरक हुने हुनाले मनाउने...

अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन कल्बको स्थापना ,नेपाली मूलका देवि डेविड आचार्य अध्यक्षमा निर्वाचित

विजय थापा ,डिसी । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन कल्बको स्थापना भएको छ । जस्को नेतृत्व टेक्सस ड्यालस बस्दै आएका समाज सेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष...

भारतीय एयरपोर्ट मा नेपालीहरुलाई उड्न बाट रोक

कृष्णराज पाण्डे, भारतीय एयरपोर्ट मा नेपालीहरु लाइ भारत को अध्यागमन कर्मचारीहरुले प्लेन चढ्न बाट रोक्दै आएका छन् । लाखौँ नेपाली यात्रु हरु यात्रा का क्रम मा बिचल्ली मा पर्दै र पैसा को...

अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने

विजय थापा,डिसी । अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् । भारतको चौतर्फी व्यापक बिरोध भै रहेको...

सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित

काठमाडौँ : सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विभिन्न ३० राष्ट्र आएको २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट...

ग़ैर आवासीय नेपाली संघ युके राज्य समन्वय समिति स्कटल्यान्डको गम्भीर ध्यानाकर्षण – प्रेश बिज्ञप्ती सहित

डी एन खरेल, स्कटनेपाल युके, ग़ैर आवासीय नेपाली संघ युके राज्य समन्वय समिति स्कटल्यान्डको नोभेम्वर ११ मा बसेको बैठकले हालै भारत सरकारले जारी गरेको आफ्नो देशको नक्शामा नेपाली भुभाग कालापानी, लिपुलेक र...

रामकुमार, जीवा, रामप्रताप सहित १६ जनाको इनास ग्लोबल सल्लाहकार समिति

अन्तराष्ट्रिय कलाकार समाज (इनास) ग्लोबल समितिको गत आस्विन २६ र २७ मा काठमाण्डौंमा भएको तेश्रो ग्लोबल भेला मार्फत गठन भएको नयाँ कार्य समितिको बैठकले संस्थाको बिधानको दफा ४(३) बमोजिम सम्बन्धित क्षेत्रका बिज्ञमध्येबाट...

अमेरिकाका विश्व किर्तिमानीधारी ठकुरीलाई चौथो र पाँचौ बिश्व गिनीज किर्तिमान प्राप्त ,राजदुत डा कार्कीले गरे सम्मान

विजय थापा,अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ३ पटक बिश्व किर्तिमान कायम गर्न सफल कराते खेलाडी उज्ज्वल ठकुरीले चौथो र पाँचौ बिश्व गिनीज (*रेकर्ड)किर्तिमान प्राप्त गर्न सफल भएका छन् । ५...

दुवै हात गुमाएकी मेघा घिमिरेको अमेरिकामा कृतिम हात जडान ,उनीलाई निसर्त र निस्वार्थ गर्नेलाई प्रशंसा सहित सम्मान : नारीकेसी मेमोरिएल द्वारा प्रमाण पत्र वितरण

विजय थापा, दुबै हात गुमाएकी बिराटनगर निवासी मेघा घिमिरेको कृतिम हात अमेरिकामा जडान गरिएको छ । हाई टेन्सन (बिजुलीको तारमा अत्यधिक विद्युत संचालन शक्ति )को कारण दुई हात गुमाउनु परेकी मेघा घिमिरेको...