लमजुङबाट आयो दुःखद खबर, माटोको ढिस्कोमा ६ जना पुरीए, घटनास्थल यस्तो देखियो (स्थलगत रिपोर्ट)

पौष ९ गते बुधबार लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ६ मा माटोको ढिस्कोमा ६ जना पुरिए । नमुना टोलमा स्थानिय बामदेब गौलिको घरको रिटेनिङ वालको काम गर्ने बेला माटोको ढिस्कोले पुरिएका...

पोखरा का ण्ड : घरबेटी र छिमेकी आए मिडियामा, कति केटा आउँथे कोठामा ? कपडामा रगतै रगत (भिडियो)

पोखरा नजिकै माछापुच्छ गाउँपालिका वडा नंं ६ अस्ताम गाउँमा शनिबार एक मृत शिशु फेला परेपछि त्यसको आमा पत्ता लाग्यो तर बाबु अहिले सम्म पनि पत्ता लागेको छैन । स्थानीय अबिबाहित केटीले बच्चा...

आँखै अगाडी स्कुलबसले सरिताको ज्यान लियो, प्रहरीले सहयोग नगरेको प्रत्यक्षदर्शीको आरोप (भिडियो)

मंगलबार बिहान आफ्नो छोराछोरीलाई स्कुल बसमा चढाएर त्यही बसमा पोखरा बिरौटा चोकसम्म आएकी सरिता पौडेल सुबेदी कहिल्यै नफर्कनेगरी बिदा भईन् । बालोदय बोर्डिङ स्कुलको बसमा चढेकी उनी बसबाट उत्रनेक्रममा त्यही बसको पछिल्लो...

पोखरा काण्ड ः डाक्टरले खुलाईन पेट नदेखिनुको कारण, कण्डमको प्रयोगबिना बच्चा नुहुनेगरी कसरी शारि*रिक सम्पर्क गर्ने ? (भिडियो)

डा. इन्दु पुन पोखराकी पुरानो र चिरपरिचित स्त्रीरोग बिशेषज्ञ हुन् । पोखरामा लामो समय देखी स्वास्थ्य क्षेत्रमा काम गरिहेकी इन्दुपुनसंग हामीले पोखरा नजिकैको गाउँमा घटेको घटनाको बिषयमा कुराकानी गरेका छौं । गत...

पोखरा काण्ड ः बच्चा गाड्ने केटी पत्ता लाग्यो तर बाबु फेला परेनन्, प्रत्यक्षदर्शीले बताए घटनाको नालीबेली (भिडियो)

कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका ६ अस्ताम गाउँमा बच्चा जन्माएर खाल्टोमा पुर्ने महिला पत्ता लागेको छ । उनी उही गाउँकी कक्षा १२ मा पढ्ने अबिबाहीत रहेको थाहा हुन आएको छ । अबैध गर्भबाट...

१२ पढेकी कन्या केटीले अबैध बच्चा पाएर खाल्टोमा पुरीन, आमाले बताईन् नालिबेली (स्थलगत रिपोर्ट)

शनिबार बिहान माछापुच्छ«े गाउँपालीका वडा नं. ६ मा एक अबिबाहीत केटी शर्मिला परियार (नाम परिवर्तन)ले नाजायक सम्बन्धबाट जन्मीएको बच्चालाई जन्म दिएर खाल्टोमा पुरीन् । रातको समयमा घर नजिकै बाटो छेउमा पुरेर छोरीलाई...

बच्चा जन्माउने बित्तिकै आमाले जिउँदै खाल्डोमा पु रीन्, पोखरा नजिकै भयो यस्तो घटना (भिडियो)

पोखरा नजिकैको गाउँमा सालनाल सहित एक शिशु गाडेको अवस्थामा फेला परेको छ । माछापुच्छ«े गाउँपालिका वडा नं. ६ अस्तामा गाउँमा शनिबार एक शिशु गाडेको अवस्थामा फेला परेको हो । बिहानै स्थानीयले रगत...

‘पे पार्किङ’लाई लिएर महानगर भित्रै लफडा, व्यवसायी र हाकिम बिच कार्यालयमै यस्तो (भिडियो)

पोखरा महानगरपालिकाले यही पौष १ गतेदेखी लागु हुने गरी पोखरा न्यूरोडको केही भागमा एकतर्फी पार्कीङ निषेध गरेको छ । पोखराको पार्किङ व्यवस्थीत गर्ने नाममा निजी कम्पनीलाई जिम्मा दिएर मनपरि पार्किङ शुल्क असुलिरहेका...

हेर्दा हेर्दै बे होस बनाउने जादु, मान्छे का टेर दुई टुक्रा पार्दिन्छन्, मन सम्हालेर हेर्नुहोस् (भिडियो)

लमजुङमा करिब ३० बर्ष अघि जन्मीएका डेभिड बिक अहिले पोखराका चल्ताफुर्ता जादुगर हुन् । बिशेषत पोखराको लेकसाईडमा देख्न सकिने डेबिड पछिल्लो समय जनमानसमा लोकप्रिय छन् । उनले बिभिन्न किसिमका जादु देखाएर मानिसहरुलाई...

पोखरा ममता प्रकरण ः संगै सुतेकी श्रीमती मारेर झुण्डाएको आरोप, प्रहरी भन्छ अहिले बोल्न मिल्दैन (भिडियो)

प्रहरीले सहयोग नगरेको र हत्यारालाई सुरक्षित राखेको भन्दै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शब घर अगाडी ममता मल्लको माईती पक्षले आक्रोश पोखे । गत बिहीबार आफ्नै श्रीमानसंग सुतेकी ममता मल्ल एक्कासी झुण्डिएको अवस्थामा...