सर्जक नरेश बोहोराले खोली दिए मोडल टीका जैसिको यस्तो चर्चिकला (भिडियो सहित)

नेपाली नारीको महान चार्ड नजिकिदै गर्दा कलाकार हरु का तिजे गित बजारमा आएको आय छन र निकै तिव्र गतिका पनि गित सार्बजनिक भयका छ।

यसै भिडमा त्रिआत्मा म्यूजिक प्रा.लीको पस्तुतीमा ज्ञानेन्द्र अबिरल क्षेत्री को पस्तुती रहेको नयाँ तिज गित”थाहा पाएसी मार्ला बुढोले ” कमेडि तिज सार्वजनिक भयको छ।

निकै समय सान्दर्भिक तिजे गित कोरेका छन सर्जक बोहोराले प्रदेशी भुमिमा श्रिमानले मेहनत गरेर कमाउनी बुढि भने अन्तै रमाउनी जस्ता सो गितना शब्दहरु रहेका छन । गित सबै पछ बाट निकै उत्कृष्ट बनेको छ।

पछिल्लो समयका निकै उत्कृष्ट शब्द सिर्जना गर्नमा माहिर सर्जक तथा मोडल पेसाले इन्डियन आर्मिमा कार्यरत नरेश बोहोराको शब्द रहेको ।

सो गितमा ” प्रदेशी भुमी बाटपनि गितसंगितमा नियमित लागिपरेका प्रदेशी गायक ,सर्जक प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन।

ज्ञानेन्द्र अबिरल क्षेत्री र कोपिला रनपालको को सुमधुर स्वरमा तयार भयको सो म्युजिक भिडियो को निर्देशन पछिल्लो समयकी निकै चरचित अनी ब्यास्थ निर्देशित स्मृति तिमिल्सिना (गुरुआमा)ले गर्नु भयको छ ।

भने टीका जैसी र बल्छि धुर्बेको उत्कृष्ट अभिनय पनि रहेको छ उक्त तिजे भाकामा , सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन।

बाकी तलको भिडियोमै हेर्नुहोस