चलचित्र झमकबहादुर उपत्यका लगाएत मोफसलका हलहरूमा हाउसफुल

यही श्रावण १८बाट प्रर्दशन भएको चलचित्र झमकबहादुर उपत्यका लगाएत मोफसलका हलहरुमा हाउसफुल भएको छ।काठमान्डौ उपत्यका हलहरू गोपी कृष्ण चाबहील,अष्ट नारायण बालाजु,गंगा चलचित्र मन्दिर, बालाजु लगाएतका हलहरुमा हाउसफुल भएको छ ।

भने उपत्यका बाहीर धरान,बिराटनगर, चितवन, पोखरा,बुटवल लगाएतका हलहरू हाउसफुल भएको छ। चलचित्रमा अनुप बिक्रम शाही, मिन कुमार तामाङ,यादब देवकोटा सरापे, राजु कमेडी, कल्याण अधिकारी, राजन मर्हजनको मुख्य अभिनय रहेको छ।

कमेडी जनरामा निर्माण भएको यस चलचित्र सुरू देखी अनत्य सम्म मनोरञ्ज नै मनोरञ्जनले भरिएको छ।चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्देशक भोमन कटुवाल बताउछन। फिल्मले राम्रो लय लिएकोमा आफु खुशी भएको निर्माता मिन कुमार तामाङ बताउछन।