अमेरिकामा बस्दै आएका सर्जक सुन्दर खनालको बाहिरियो नया लोक दोहोरी गीत ‘उखुम भयो नि’

काठमाडौँ। लोक गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक हुन् सुन्दर हमाल,हाल अमेरिकामा बस्दै आएका सुन्दर हमालले लामो समयदेखि दोहोरी क्षेत्रलाई निरन्तर दिदै आएका छन।आफ्नै सृजनाबाट नया नया प्रस्तुति दिदै आएका...

अस्मिता अधिकारी र राजु सेन्चुरीको आवाजमा क्यामेरामेन नबराज उप्रेतीले खेलेको म्युजिक भिडियो बाहिरियो

काइरोज स्टुडियो को ब्यानरमा ” साँचो माया ” बोल को गीत डिजिटल बजार मा सार्बजनिक गरियको छ। यस गीत मा गायिका अस्मिता अधिकारी र राजु सेन्चुरी को स्वर रहेको छ भने शब्द/संगीत...

बिमल डाँगी र सुप्रिम मल्लको नया यात्रा ,फापरको पिठो युटुबमा भाइरल

न्युयोर्क । लोक तथा दोहोरी गायक बिमल डॅागीको शब्द र संगितमा तयार भएको ‘फापरको पिठो’ बोलको भिडियो सार्बजनिक भएको छ ।‘फापरको पिठो’ बोलको गितमा भ्वाईस अफ किड्स, नेपाल सिजन १ का फाईनलिस्ट...

भोलि चैत्र १६ गते देखी चैत्र १९ गते सम्म खुल्ला लोकदोहोरी गीत प्रतियोगिता हुने,तयारी सकियो

काठमाडौं,कोरोनाको कारण सुस्ताएको नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्धनको लागि यही १६ चैतबाट काठमाडौंको भृकुटी मण्डपको बगैंचामा ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ १६ हुने भएको छ । यो प्रतियोगिताको...

दोहोरी क्षेत्रकै महान पर्वको रुपमा हेरिने ऐतिहासिक लोकदोहोरी अवार्ड यही २८ गते सम्पन्न हुदै

कमल सरगम,काठमान्डौ।नेपाली लोक दोहोरी क्षेत्रकै ऐयिहसिक अवार्डको रुपमा रहेको राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८को ७ औ संस्करण यही फाल्गुन २८ गते सास्कृतिक संस्थान नाचघर जमलमा हुने भएको छ।बर्षौदेखि हुदै आएको उक्त अवार्ड...

खेम सेन्चुरी र ज्ञानेन्द्र शाहीको गीत `साईली माईली´ले सबैलाई रुवायो सार्बजनिक

पछिल्लो समयका चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको आवाजमा रहेको गित साइली माइली सार्बजनिक भएको छ। गितमा खेम अलवा ज्ञानेन्द्र शाहीको पनि आवाज रहेको छ।वियोगान्त प्याटनमा सजिएको गित साइली माइली मा उनै...

भाइरल हुदै गायक भगवान भण्डारी र लक्ष्मी खड्काको आवाजमा रहेको नया गीत ‘झ्यालैमा ऐना’

लोक दोहोरी क्षेत्रका एक शिखर व्यक्तित्व बरिष्ठ गीतकार तथा गायक भगवान भण्डारीको उत्कृष्ट लोकदोहोरी गीत ‘झ्यालैमा ऐना’ बजारमा आएको छ। अमेरिकामा बस्दै आएका उनि पछिल्लो समय आफ्नै स्वरमा गीत बजारमा ल्याउन थालेका...

एकाएक भाइरल भयो अमेरिका बस्दै आएका दिपक केसीको लोकदोहोरी गीत ए मैना

काठमाडौँ- नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय राम्रा सृजनाको खोजि हुन थालेको छ यसैको फल स्वरूप अमेरिकामा बस्दै आउनु भएका एक कुशल सृजनाकर्ता तथा बौद्धिक व्यक्ति दिपक केसीको नया गीत बजारमा आएको...

लोकप्रिय मौलिक गायक मौसम गुरुङले आवाज दिएको गीत बजारमा

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेका एक बहुचर्चित लोकदोहोरी गायक हुन् मौसम गुरुङ।उनको आवाजमा आएका सबैजसो गीतहरु मौलिक सृजना भित्रनै रहेको पाईन्छ।सोहि कारण पनि हुन सक्छ पछिल्लो समय बजारमा आएको नया...

मितेरी सम्बन्धमा बनेको एकनारायण भण्डारीको नया गीत चर्चामा

काठमाण्डौ । नेपाली साङ्गीतिक क्षेत्रमा फरक वीट प्रयोग गर्न माहिर मानिन्छन् लोकप्रिय सर्जक एकनारायण भण्डारी । उनले आधुनिक र लोक दोहोरी दुवै विद्यामा तीखो कलम चलाउँछन् । यसै बीच भण्डारीले आफैले आवाज...