खेम सेन्चुरी र ज्ञानेन्द्र शाहीको गीत `साईली माईली´ले सबैलाई रुवायो सार्बजनिक

पछिल्लो समयका चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको आवाजमा रहेको गित साइली माइली सार्बजनिक भएको छ। गितमा खेम अलवा ज्ञानेन्द्र शाहीको पनि आवाज रहेको छ।वियोगान्त प्याटनमा सजिएको गित साइली माइली मा उनै ज्ञानेन्द्र साहिको उत्कृष्ट सब्द तथा समुधुर लय रहेको छ।

गित को अडियो पक्ष सङ्गै भिडियो पनि उत्तिकै बलियो बनेको छ।गितमा उनै चर्चित ,अभिनयका खानी धुर्ब हिमाली र सारीका के सि लाइ देख्न सकिन्छ।यसो त धुर्ब र सारीकाको अभिनय नै यस्तो दम्दार छ जो कोहिको पनि मन छुने गर्दछ। यस मन छुने अभिनय मार्फत बियोगको प्रम कथा बोकेका धुर्ब र सारीक लाइ भने चित्र मास्किले निर्देशन गरेका छन।

भिडीयाे हेर्न तल क्लिक गर्नुहाेस