कांग्रेसको भातृ संगठनमा आवद्व पत्रकारकै चुनावमा हातपात !

हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनमा आवद्व पत्रकारको जारी महाधिवेशनअन्तर्गत मतदान प्रक्रियामा हातपात भएको छ। चुनावमा संस्थापन इतरबाट अध्यक्षका प्रत्यासी शिव लम्सालले मतदाता नामावली च्यातेपछि संस्थापन पक्षले हातपात गरेको...

अष्ट्रेलियामा भाडा माझेर वर्षमा कमाउन सकिन्छ डेढ करोड रुपैयाँ, सही ठाउँ कसरी खोज्ने

काठमाडौं । अष्ट्रेलियामा डाक्टरहरूलाई समुद्र तटको पर्यटकीय स्थलमा लोकम्सको रूपमा काम गर्न प्रति दिन २७०० डलरसम्म प्रस्ताव गरिएको छ । यसले के कुरा देखाउँछ भने अष्ट्रेलियाका ग्रामीण क्षेत्रहरूमा कामदारहरूलाई आकर्षित गर्न कत्ति...

स्यावास बालेन ! नेतृत्वले चाहे जादुकाे छडी रहेछ परिवर्तन, त्याे निस्सासिदो काठमाडौं यति शान्त

नेतृत्वले चाहे जादुकाे छडी नै रहेछ परिवर्तन भन्ने, काठमाडौंबाट देखिन थालेकाे छ । काठमाडौं महानगरपालिकाकाे प्रमुखमा निर्वाचित भएपछि मेयर बालेन (बालेन्द्र) साहले चमत्कारिक परिवर्तन सुरुवात गरेका छन् । नागरिक हिँड्न र सवारी...

कांग्रेस महामन्त्री थापा भन्छन्- अब सरकारको बचाउ गर्न सकिँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म...

देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको हुँ, देउवाको ज्योतिषले अब हाम्रो भाग्य चम्किन्छ : रवि लामिछाने

काठमाडौं ७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको बताएका छन् । आफ्नो पार्टी आगामी चुनावको प्रतिक्षामा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर...

सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल गरिँदैन : झलनाथ खनाल

काठमाडौं ७ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सम्मानजनक भूमिका गठवन्धनले आगामी निर्वाचनमा सम्मानजनक भुमिका नदिए निर्वाचनमा तालमेल हुन स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

अब अस्ट्रेलियाले ६० हजारलाई सिधै स्थायी भिसा दिने, यस्ता व्यक्तिलाई प्राथमिकता !

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले कामदार अभाव कम गर्न ६० हजार स्थायी भिसाका लागि परेको आवेदनलाई प्राथमिकताका साथ टुंगो लगाउने भएको छ । पहिलो चरणमा कामदारको बढी अभाव देखिएका स्वास्थ्य, शिक्षा तथा एजकेयर (वृद्धवृद्धालाई...

रणवीर सिंहको नाङ्गो फोटोशूटको चर्चापछि दीपिका पादुकोणको सार्वजनिक गरिन् यस्तो प्रतिक्रिया !

नयाँ दिल्ली: रणवीर सिंहले पेपर म्यागजिनका लागि गरेको फोटोसुटको तस्वीर भाइरल भयो। इन्टरनेटमा धेरै मिम्स पनि बनाइयो। यो फोटोसुटलाई अभिनेताका केही फ्यानले पनि मन पराएका छन्। कतिपयले भने यो निकै भल्गर फोटोसुट...

प्रदुषित नदीको पानी सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री अस्पताल भर्ना

एजेन्सी । सुल्तानपुर लोधीस्थित शिखहरुको पवित्र खोला काली बेनको पानी गिलासमा भरेर सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मान बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने स्थिति आयो । उनलाई दिल्लीको इन्द्रप्रस्थ एपोलो अस्पतालमा भर्ना...

कांग्रेसविरुद्धको महागठबन्धन रोक्न गठबन्धन अपरिहार्यः पौडेल

७ साउन, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गर्नुपरेको स्पष्ट पारेका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय तह...