अ, श्लिल सन्देश पठाउने रुपन्देहीको कल सेन्टरमा प्रहरीकाे छापा, १५० युवायुवती पक्राउ

बुटवल, ८ साउन : प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा...

जर्नादन शर्मा के साँच्चिकै पक्डिएलान् त ? के ठूलो माछाको बदमासी यसपटक सतहमा आउला त ?

काठमाडौं, ८ साउन- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४...

कचनकवल घटना : छोरी फर्किने आशमा थियो परिवार

८ साउन, विराटनगर । झापाको कचनकवल गाउँपालिका– ५ की १६ वर्षीया करिना, कल्पना र १७ वर्षीया अञ्जली गणेश साथीसाथी हुन् । घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्राय सँगै हुन्थे । शनिबार...

भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा ३ को मृत्यु

काठमाडौँ — भक्तपुरमा आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । काठमाडौंबाट भक्तपुरको...

किन भनिन्छ सुष्मिता सेनहरूलाई ‘गोल्ड डिगर’?

भारतीय समाजमा नैतिकता र अनैतिकताको प्रश्न सबैभन्दा बढी महिलाहरूमाथि नै लादिन्छ। संस्कार तथा रिवाजहरूको बन्धन तोड्ने महिलाको फैसलालाई सबैभन्दा पहिले ‘जज’ गर्न अगाडि सर्छन् मिडिया। र, यिनले महिलाविरोधी मानसिकतालाई नै प्रचार गरिरहेका...

हे मातृभूमि… मलाई यति धेरै आशिष देऊ कि मैले गरेको असल कार्यको सूचि पढ्दा पढ्दै मेरा विरोधीहरुको केश फुलून् – हर्क साङ्पाङ

सुनसरी । देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।...

घरेलु कामदारको सुरक्षणबापत सङ्कलन गरेको ८ करोड ४९ लाख कसले लुकायो ?

काठमाडौं – विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट सङ्कलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ। ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु...

आत्मरक्षाका लागि भन्दै सलमान खानले हतियार मागे, के साँच्चिकै असुरक्षीत भएकै हुन् सलमान ?

मुम्बई। आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन् । गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई...

सरकारी कार्यालयका पर्खाल र भर्‍याङमा सेवाग्राहीले पान र गुट्खा खाएर थुक्न थालेपछि भगवानको तस्बिर भित्तामा टासियो

काठमाडौ: बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई...

कोभिडबाट भारतमा एकै दिन २१ हजार ८८० जना संक्रमित, ६० जनाको मृत्यु

भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७...