राप्रपा नेपालको भातृसंगठनको अध्यक्षमा कमल बम

फागुन-१९, काठमाडौं । कमल थापा नेतृत्व राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालको भातृसंगठनको टुंगो लागेको छ । राप्रपा नेपालको भातृसंगठनको अध्यक्षमा कमल बमलाई जिम्मेवारी तोकिएको छ । कमल बम पहिलै देखि विद्यार्थी राजनीतिमा परिचित अनुहार समेत हो । विभिन्न विद्यार्थीहरुको मुद्दामा एक ढिक्का बनी आवाज पनि उठाउँदै आएका छन् ।