कमल थापा :अब विगतका त्रुटि दोहोर्‍याउदिनँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन्। राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई...

राप्रपा नेपालको भातृसंगठनको अध्यक्षमा कमल बम

फागुन-१९, काठमाडौं । कमल थापा नेतृत्व राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालको भातृसंगठनको टुंगो लागेको छ । राप्रपा नेपालको भातृसंगठनको अध्यक्षमा कमल बमलाई जिम्मेवारी तोकिएको छ । कमल बम पहिलै देखि विद्यार्थी राजनीतिमा परिचित...

दिपेश शाह भए राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन नेपालको महामन्त्री

फागुन-१९, काठमाडौं । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालको भातृसंगठनमा जिम्मेवारी तोकिएको छ । यसै क्रममा दिपेश शाहलाई राप्रपा नेपालको भातृसंगठनको महामन्त्री जिम्मेवारी दिएको छ ।

यी हुन् कमल थापाको नयाँ पार्टीका कमाण्डरहरु, क-कसलाई मनोयन गरे कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्रीमा ?

काठमाडौं, १५ फागुनन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी मनोनयन गरेका छन् । अध्यक्ष थापाले आइतबार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ, प्रवक्तामा बसन्त मानसिंह अधिकारी र सुरेश आचार्य तथा सहमहामन्त्रीहरुमा हिक्मत ढकाल, तेज...

मैले राप्रपा फुटाएको छैन, राप्रपा सैद्धान्तिकरूपमा विचलित भएको छ – कमल थापा

काठमाडौँ, ७ फागुन : राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताउनुभएको छ । यहाँ आज आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष...

हामी अब राजा वा राजसंस्था केन्द्रित राजनीति गर्दैनौं : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राप्रपा नेपालले राजा र राजसंस्था केन्द्रित राजनीति नगर्ने बताएका छन्। उनले राजसंस्थालाई पार्टीले सम्मान गर्ने भए पनि लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित जनता केन्द्रित राजनीति...

प्रचण्ड नेपाललाई थापाको आग्रह : सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ बन्द गर्नुहोस्

काठमाडौं ६ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकतृ समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह...