दिपेश शाह भए राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन नेपालको महामन्त्री

फागुन-१९, काठमाडौं । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालको भातृसंगठनमा जिम्मेवारी तोकिएको छ । यसै क्रममा दिपेश शाहलाई राप्रपा नेपालको भातृसंगठनको महामन्त्री जिम्मेवारी दिएको छ ।