राप्रपा नेपाल निकट युवक संगठनको अध्यक्ष बने कैलाश कटवाल

काठमाडौँ- कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको अध्यक्षमा कैलाश कटवाल चुनिएका छन् । काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमका पार्टी अध्यक्ष थापाले कटवाललाई जिम्मेवारी सुम्पिएका हुन् । ...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रपा नेपालका विद्यार्थीहरुले निकाले राँके जुलुस

काठमाडौं – राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राँके जुलुस प्रदर्शन गरेको छ । उक्त विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको...

कमल थापा :अब विगतका त्रुटि दोहोर्‍याउदिनँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन्। राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई...

राप्रपा नेपालको भातृसंगठनको अध्यक्षमा कमल बम

फागुन-१९, काठमाडौं । कमल थापा नेतृत्व राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालको भातृसंगठनको टुंगो लागेको छ । राप्रपा नेपालको भातृसंगठनको अध्यक्षमा कमल बमलाई जिम्मेवारी तोकिएको छ । कमल बम पहिलै देखि विद्यार्थी राजनीतिमा परिचित...

दिपेश शाह भए राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन नेपालको महामन्त्री

फागुन-१९, काठमाडौं । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालको भातृसंगठनमा जिम्मेवारी तोकिएको छ । यसै क्रममा दिपेश शाहलाई राप्रपा नेपालको भातृसंगठनको महामन्त्री जिम्मेवारी दिएको छ ।