‘महाविश्वविद्यालय’मा कोर्ष गरेर आएको छु : पल शाह
ना’बालिग ज’बर्जस्ती कर’णीको अभियोगमा १ वर्ष कन्दी जीवन विताएर सोमबार थुनामुक्त भएका अभिनेता तथा मोडल पल शाहले जेललाई ‘महाविश्वविद्यालय’को संज्ञा दिएका छन् । उच्च अदालत पोखराले पलविरुद्धको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ...