अस्पताल लैजानु अघि नै प्रकाशको निधन भएको पुष्टी (भिडियो सहित )
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन अस्पताल पुर्याउनु अघि नै भएको चिकित्सकले बताएका छन् । प्रकाशको निधन भएको पुष्टि नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। जेपी जयसवालले हृदयघातका कारण...