गृहनगर झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण (भिडियो सहित )

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा बाम गठबन्धनले शनिबार शक्ति प्रदर्शनसहितको चुनावी सभा गरेको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका नेताहरुले संबोधन गरेको सभामा एमाले अध्यक्ष ओलीले आफ्नो भाषण विकासका मुद्दामा केन्द्रित गरे भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको विषयमा।

यस्तै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले भने देशव्यापी रुपमा नेपाली कांग्रेससँग लोकतान्त्रिक गठबन्धनमा रहे पनि उसले दिएको धोकाका कारण झापामा वाम गठबन्धनमा सहभागी भएको प्रष्टिकरण दिए । तल भिडियोमा केपी शर्मा ओलीले विकासका मुद्दामा केन्द्रित गरेको भासण जस्ताको तस्तै हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=icnV9rgC-mI]