छोरा गुमाएको भोलि पल्ट रुदै यसो भने प्रचण्डले (भिडियो सहित )

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारका अन्य सदस्यहरुलाई सम्हाल्न गाह्रो भइरहेको बताएका छन् । पुत्र वियोगको पीडामा रहेका अध्यक्ष प्रचण्डले छोरीको निधन भएको तीन वर्षपछि एक मात्र छोरा प्रकाशलाई पनि गुमाउँदा ठूलो पीडा...

गृहनगर झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिए कांग्रेसलाइ यस्तो चुनौती (भिडियो सहित )

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा बाम गठबन्धनले शनिबार शक्ति प्रदर्शनसहितको चुनावी सभा गरेको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका नेताहरुले संबोधन गरेको सभामा एमाले अध्यक्ष ओलीले...

दमकका राजेश मल्लिकको हत्या परिवारका सदस्यबाट नै भएको आँशका (भिडियो सहित )

झापाको दमक स्थित त्रिवणी गेष्ट हाउसमा राजेश मल्लिकको रहस्यमय हत्या भएपछि प्रहरीले घटनाको अनुसन्धानलाइ तिब्र बनाएको छ । इलाका प्रहरी कार्यालय दमकले प्रहरी निरीक्षक मिलन बस्नेतको संयोजकत्वमा एउटा टोली बनाएर घटनाको अनुसन्धान...

सामाजिक संजालमा प्रकाश दाहालका मार्मिक लेख हरु

प्रचण्डपुत्र प्रकाश दाहालका असमायीक निधनले सबैलाइ स्तब्ध बनाएकाे छ । उनकाे बिगत देखि निके विवादमा रहेका थिय । तर माअाेवादी नेताका केही छाेराछाेरीहर जनयुद्धका समयमा विदेशमा अध्यन गरीरहेका थिए भने दाहाल युद्धकाे...

सम्झना मा प्रचण्डपुत्र प्रकाश दाहाल को केहि हेर्नैपर्ने उनका उत्कृस्ट तस्बिर

मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले...

आजको राशिफल (२०७४ मार्गशीर्ष ०४ गते/२०१७ नोभेम्बर २०)

आजको राशिफल (२०७४ मार्गशीर्ष ०४ गते/२०१७ नोभेम्बर २०) November 20, 2017 राशिफल वि.सं. २०७४ मार्गशीर्ष ०४ गते सोमबार तदनुसार ई. सं. २०१७ नोभेम्बर २० तारिख मार्गशीर्ष शुक्ल द्वितीया, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको...

‘श्रीमती संगै भएको भए, प्रकाश बाँच्थे’

‘ हृदयाघात हुने कुनै लक्षण नै थिएन’—चिकित्सक बलराम प्यासी काठमाडौं । नेपालीमा उखान छ, ‘बाह् छोरा, तेह् नाति, बुढाको धोक्रो काँधैमाथि ।’ अनि अर्काे उखान छ, ‘दुई जोईको पोइ कुना पसी रोई...

आफ्नै बारेमा कुनै बेला यस्तोसम्म भनेका रहेछन् प्रकाशले

काठमाण्डु, ३ मंसिर – मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन्...

प्रकाश दाहाल अस्ताउँदा अंगालो मार्दै डाको छोडेर रोए प्रचण्ड-बाबुराम

प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथिल्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे । भेट हुनासाथ प्रचण्ड र...

धूँवाको मुस्लोसँगै यसरी अस्ताए प्रकाश, रुदैं विदाई गरे प्रचण्डले ( मन थाम्न नसक्ने भिडियो)

पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् । थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको चेत थिएन । राति आमा सीताले जाउलो खुवाएर कोठामा छाडी सुत्न गएकी थिइन्...