दमकका राजेश मल्लिकको हत्या परिवारका सदस्यबाट नै भएको आँशका (भिडियो सहित )

झापाको दमक स्थित त्रिवणी गेष्ट हाउसमा राजेश मल्लिकको रहस्यमय हत्या भएपछि प्रहरीले घटनाको अनुसन्धानलाइ तिब्र बनाएको छ । इलाका प्रहरी कार्यालय दमकले प्रहरी निरीक्षक मिलन बस्नेतको संयोजकत्वमा एउटा टोली बनाएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी श्रोतको भनाइ रहेको छ ।हत्या परिवारका सदस्यबाट नै भएको प्रहरी र मल्लिक परिवारले आँशका गरेको छ ।कसरि भयो त संखा ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=1mKovPKAr6U]