१ महिनापछि बाहिरियो – भुतकाण्डको वास्तविक रहस्य | रबि लामिछानेले खटाएका व्यक्तिको डरलाग्दो खुलाशा

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । पछिल्लो...

पूर्वराजालाई राजसिंहासनमा राखिँदै: राजाकै हैसियतमा निम्तो, राजाकैरुपमा सम्मान !

नेपालमा २०६२/०६३ सालमा भएको जनआन्दोलपछि झन्डै तीन शताब्दीसम्म शासन गरेको शाह वंशीय राजतन्त्र ढल्यो । शाह वंशका अन्तिम राजा बने ज्ञानेन्द्र शाह । शाह वंशीय शासन ढलेसँगै नेपालमा गणतन्त्र स्थापित भयो ।...

बिध्नहर्ता भगवान श्रीगणेशले सबैको कल्याण गरुन, मंगलबार २३ माघ फेब्रुवरी ६ को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल माघ २३ गते मंगलबार इश्वी सन २०१८ फेब्रुवरी ६ तारीख फाल्गुन कृष्ण पक्ष षष्ठी तिथी १२ः१५ बजे सम्म पश्चात सप्तमी तिथी चन्द्रमा तुला राशिमा सुर्य...

साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन ईच्छा बजारमा

विजय थापा ,अमेरिका को न्यू योर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कि केन्द्रिय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन ईच्छा बजारमा आएको छ l हालसालै प्रकाशित उक्त...

नेपाली राष्ट्रिय टोलीले मकाउको राष्ट्रिय टोलीलाई हरायो।

कर्ण बहादुर अधिकारी मकाउ,चीन। हंगकंग राष्ट्रिय भलिबल टोलीसंग दुबै खेलमा बिजय हासिल गरेको नेपाल राष्ट्रिय भलिबल टोलीले मकाउको राष्ट्रिय टोलीलाई पनि हराउदै बिजय हासिल गरेको छ ।दुई देश बीच भएको मैत्रीपूर्ण खेलमा...

अस्थाई राजधानी ले भविष्यमा मा द्वन्द  ,निम्त्याउने संकेत ?  

एकातर्फ  प्रदेश को समृद्धि को सपना बोकेर प्रदेश सभा को पहिलो बैठक बस्ने तैयारी जोर शोर मा छ , प्रदेश २ को जनकपुर ,५ को बुटवल ,६ को सुर्खेत र ७ को...

काब्य प्रवाहमा नाफाको जिन्दगी पुस्तकमाथि चर्चा

देवकी तिमल्सिना काठमाडौ÷आधारशिला–अक्सफोर्ड कलेज खुशिबुँको ८औ काब्य प्रवाहमा डा. दीपेन्द्र रोकायाद्धारा लिखित नाफाको जिन्दगी पुस्तकमाथि चर्चा परिचर्चा भएको छ । ५०औं जना कवि र कवियत्रीले आफ्ना रचना पाठ गरेको काब्य प्रवाहमा नाफाको...

टायरको तातोमा ‘मुख्यमन्त्री’ पकाउन खोजिएको कि ‘राजधानी’ को खिर

–टिप्पणी काठमाडौं । वीरगञ्जमा दुई नम्बर प्रदेशको राजधानी हुनुपर्छ भनेर ३२ दिनदेखि अनशनमा छन् स्थानीय । आठ जिल्ला रहेको दुई नम्बर प्रदेशको अस्थायी राजधानी सरकारले जनकपुर तोकेसँगै त्यहाँको आन्दोलन चर्केको छ ।...

यी चार राशि भएका मानिसहरुमा हुन्छ यस्तो अचम्मको क्षमता !!

ज्योतिषी भाषा मान्ने हो भने तपाई हाम्रो जीवन राशिअनुसार चल्छ । तपाईमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ । आधुनिक युगमा जीइरहेकाले हामी ज्योतिषीसँग खासै सरोकार...

बेहुली झै हाकुपटासीमा सजिएर हिमानी शाह पुगिन् बटुक भैरब मन्दिर

पुर्व युवराज्ञी हिमानी शाहले लगनखेलस्थित बटुक भैरब मन्दिरमा पूजाआजा गरेकी छन्। शनिबार दिउँसो डेढ बजे बेहुली झै सजिएर लगनखेलस्थित बटुक मन्दिर पुगेकी उनले झन्डै एक घन्टा दसमहाविद्याको पूर्ण आहुती पूजाआजा गरेकी हुन्।...