सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन्

काठमाडौं, माघ १४ । सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई...

फाउण्डेशनमा जम्मा सम्पुर्ण रकम स्टेडियमलाई

हामी गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा तिब्र गतिमा होमिसकेका छौं । निर्धारित समयमा सम्पन्न गर्ने संकल्पका साथ अगाडी बढि रहँदा केही महानुभावहरुले नमुना नेपाल परियोजना कहाँ पुग्यो र कति पैसा...

कथा लाप्राक यात्राकाे

सरिता गुरुङ पोखरा, कथा लाप्राक यात्राकाे…..(२०१६-०२-०४), पोखरा….दमौली हुँदै डुम्रे…डुम्रे हुँदै आबु खैरेनी…आबु खैरेनी हुँदै १२ किलो….१२ किलो हुँदै दरौदी खोलाको देब्रे तिरै तिर।थोत्रो मोटरको कानको जाली दुख्ने घत्रङ घत्रङ गर्ने आवाज….धुलो बुनुन्न...

छिमेकि संग किन राम्रो संम्बन्ध राख्नुर्छ ?

महेश भट्टराई अमेरिका, सत्य जस्तै लाग्ने यी घटनाहरू भोली तपाईको जिवनमा नघट्ला भन्न सकिदैन ! 1. भ्याकेसनमा जादा घरको रेखदेख गर्न छिमेकी लाई अबिस्वास गरि चाबी नदिई बिजुली सट वा पानी फ्लड...

गायक राजु परियार र गायिका पुर्णकला विसीको आवाजमा“ सेतो कात्रो हरियो बाँस “हेर्नुहोस भिडियो

रोशन पोखरेल , काठमान्डौ , माघ १४ नेपाली लोकदोहोरी क्षेत्रमा आफनो हजारौ सिर्जनामा आवाज दिइसकेका गायक राजु परियार र गायिका पुर्णकला विसीको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “ सेतो कात्रो हरियो बाँस...

माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीको सोमवार राजधानीमा विशेष शोको आयोजना गरियो

माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीको सोमवार राजधानीमा विशेष शोको आयोजना गरिएको छ । विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाई पालक कृषक ‘गोपी’को...

युट्युवमा सार्वजनिक ट्रेलर १ मिलियन भ्यूज ‘साया’ बोलको सार्वजनिक गीत हिट

सामाजिक सञ्जालको प्रयोग जति नै भढ्दा पनि पछिल्लो क्रममा नेपाली पाठकहरुमा पठनिय प्रवृति बढ्दो छ । त्यसो त युवापुस्ता लक्षित उपन्यासहरु समय- समयमा बाहिर आउँदै गर्दा त्यसले पाठकहरुमा पठनिय रुची थप बढाएको...

पलले एलिशालाई सानी भनेरे बोलाएपछि ( भिडियो )

स्कटनेपाल, चितवनमा जन्मिएका गायक सुदन गैरेलाई सानै देखि गीत संगीत, कला र साहित्यमा रुचि थियो। कलेजमा पढ्दा फाइन आर्टका विद्यार्थी गैरेले कलेजकै समय तिर पहिलो एल्बम तरेली सार्वजनिक गरेका थिए। २०६५ सालमा...

आयो ‘फिङ्गर प्रिन्ट’ को गीत, फिल्म चाहिं फागुन १० मा देशभर (भिडियो सहित)

काठमाडौ, १५ माघ नवीन निरौलाको लेखन र निर्देशनमा बनेको फिल्म फिङ्गर प्रिन्ट फागुन १० गते प्रदर्शन हुने भएको छ । आरआर फिल्मसले बितरण गर्ने फिल्मको मंगलबार चाहिदैन चाहिदैन बोलको रोमान्टिक गीत सार्वजनीक...

एचआईभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण सहयोगार्थ गायक कर्णदास एकल साँझ गर्दै

काठमाडौं, १६ माघ । पूर्वफुटबल खेलाडी गोपाल श्रेष्ठ विगत २५ वर्षदेखि एचआईभीबाट पीडित छन् । उनी अहिले विभिन्न संघसंस्थाका साथ एचआईभीसम्बन्धी जनचेतना जगाउने काममा लागेका छन् । उनै श्रेष्ठ समाजले एचआईभी संक्रमितहरूलाई...