‘बरु दुःख देउ’ नेपालकै चर्चित गायक दिप श्रेष्ठको स्वरमा (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डौँ, माघ ११ आधुनिक सुगम संगीतमा ख्याति प्राप्त गायक दिप श्रेष्ठको आवाजमा सजिएको ‘ बरु दुःख देउ ’ गीतको भिडियो बजारमा आएको हो । गीतमा प्रेम र विछोडलाई कलात्मक...