मैले समाचार पढेर चित्त बुझाएँः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले समाचार पढेर चित्त बुझाएको बताएका छन् । उनले पोखराको लिटरेचर फेस्टिबलमा बोल्दै आफूलाई संसदीय दलको चुनावमा पराजित भएपनि आजको समाचारले चित्त बुझेको टिप्पणी गरे...

शान्ति श्री परियार,बिमल डाँगी र सुप्रिम मल्लले एकै साथ् गाएको फापरको पिठो एकाएक भाइरल

कमल सरगम : नेपाली संगीत इतिहासका एक होनहार गायक हुन् बिमल डाँगी,उनि एक फरक शैलीका कलाकार हुन् जव जव उनको सृजना संगीत बजारमा आउछ तव तव संगीत बजारनै बदलिने गरि गीतको चर्चा...

राजा फर्काउने र राजा मार्छु भन्नेले सँगै बसेर बनाए सरकार- बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि बालेनले ‘राजा फर्काउँछु...

प्रचण्ड र ओली एक भए, नेपाली राजनीति नै भयो कायापलट !

काठमाडौं । सांसदसमेत रहेका नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अब फेरि पार्टी एकताको ढोका खुल्न बाँकी रहेको बताएका छन् । आइतबार एमालेसहितका दलहरूको समर्थनमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

बालेनको नजरमा नयाँ सांसदहरू, नयाँ गफाडीहरू !

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडीहरू’ भनेका छन्। शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन्। उनले लेखेका छन्ः नयाँ सांसदहरू, नयाँ गफाडीहरू! उही पुरानो देश। उही...

पीएसजीमा नेयमार भर्सेस एम्बाप्पे लडाई जारी !

ब्राजिल २०२२ को विश्वकपबाट बाहिरिएपछि पहिलो पटक आफ्ना बाँकी साथीहरूसँग प्रशिक्षण गर्न नेयमार र मार्किन्होस बिहीबार पेरिस सेन्ट जर्मेनको प्रशिक्षण मैदान पुगेका छन्। यसैबीच, किलियन एमबाप्पे र अचराफ हाकिमी आफ्नो टोली क्रमशः...

ओलीलाई भेट्न बालकोटमा पुगे रवि लामिछाने

काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ । यो पनि पढ्नुहोस् : काठमाडौं...

के तपाईंको वैवाहिक जीवन सुखद छैन ? आजै गर्नुस् यो उपाय

हरेक मानिसको जीवनको महत्वपूर्ण कदम हो विवाह । तर विवाहपछि केहिको जीवन सफल र सुखद रहन्छ भने केहिको जीवनमा खटपट हुने गर्दछ । केहिको त मनमुटाव कै कारण नाता तोड्ने स्थितिसम्म आउँछ...

छातीमा यस्तो ट्याटु नुवाकोटमा केटी केटी बिचको बिबाह भयो एउटी छोरी तर कसरी ?

नुवाकोट घर भई हा ल काठमा डौं बस्दै आएकी रबिना वस्ती र ईन्द्रा वस्तीले एकअ र्कासँग बिबाह गरेप छी पछि ल्लो समय उनिहरु सामाजिक संजालमा छरपस्ट भएका छन ।आफुहरुलाई नराम्रो शब्द प्रयोग...

गायिका समीक्षा अधिकारी गित रेकर्डिङ गर्दा गर्दै धुरुधुरु रोईन

पछिल्लो समयमा गायिका समीक्षा अधिकारीलाई परेको पिडा र उनले भोग्दै गरेको मानसिक तनावलाई समेटेर तयार पारेको ‘यस्तो नहोस कसैलाई’ बोलको गीत रेकर्डिङ गर्न लाग्दा रोईन समिक्षा । गीतकार राजेन्द्र थापा भन्छन्, “पहिला...