अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा भेटिएपछि आमा खोज्दै प्रहरी

सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताले जनाएकाे छ । अस्पतालको शौचालयमा शिशु (छोरा) लाई जन्म दिएपछि आमा भने...

काठमाडौंमा डेरा खोज्न धेरै गाह्रो रहेछः सिके राउत

सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा। सिके राउत काठमाडौंमा डेरा खोज्न थालेका छन्।काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको बताएका छन्। गएको मंसिर...

देउवालाई कसैले उकास्यो र पुनः प्रधानमन्त्री बन्न आतुर हुनुभयो : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुवातमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति दिएको र पछि बोली फेरेको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टीका सुदूरपश्चिम जनप्रतिनिधिहरुलाई बधाई दिन...

हामी फुट्यौँ, झगडा पनि गर्‍यौँ तर अब मिलेर जान्छौँ : माओवादी नेता शर्मा

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरूले मिलेर सरकार चलाउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले विगतमा फुट आए पनि अब मिलेर अघि बढ्ने बताएका...

अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी!

साढे दुई वर्षअघि आफ्नै फ्ल्याटमा मृत भेटिएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ। प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै केस बन्द गरे पनि अस्पतालका कर्मचारीले हत्या भएको दाबी गरेका...

रविको फरक चरित्र जसलाई ‘नो नट अगेन’ भने, उनकै गृहमन्त्री बने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेर राजनीतिमा आएपछि रवि लामिछानेले राजनीतिबाट ‘बा’हरुलाई विदाइ गर्नुपर्ने उद्घोष गरे । ‘बा’हरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये एकलाई आफूले सांसद...

रविले गृह नपाए सरकार ढालिदिने चेतावनी दिएपछि प्रचण्डले बाध्यतामा गृह मन्त्रालय रविलाई सुम्पे

काठमाडौं । सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा...

मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो रहस्य !

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको । भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर...

गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि पहल गर्ने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो...

भ्रष्टाचार गर्ने दिन गए:उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।साेमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गाेपनियताकाे सपथ लिएका थिए । शपथ ग्रहण...