चर्चित मोडल सरिता दानकोटीको अभिनय रहेको ‘दरम खोला’ गीत चर्चामा (भिडियाे)
मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ यति बेला युटुवदेखी टिकटकसम्म सर्वाधिक हिट भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्ती मगरको स्वर रहेको गीत ‘वसन्त थापा’ यूट्युब च्यानमार्फत डिजिटल बजारमा...