एलिजा गौतम – बोल्ड एन्ड ब्युटी लुक्स (तस्वीर सहित)

दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने भयो । एलिजालाई सानैदेखि पढाइमा भन्दा पनि नाच्न र गाउनमा बढी सोख थियो ।

हाल उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने निकै ब्यस्न बनेकी छन् । यता सामाजिक संजालमा पनि उनको निकै सक्रियता बढेको छ । पछिल्लो समय पनि उनी पोखरा पुगेर फोटोशुट गरेकी छन् । जहाँ उनी निकै खुलेकी छन् भने निकै सुन्दर पनि देखिएकी छन् । हेर्नुस् उनको केही ब्युटी एन्ड बोल्ड तस्वीरहरु । जस्लाई हामिले उनको सामाजिक संजालबाट लिएका हौ ।