अभिनेत्री साम्राज्ञीकाे खुलेकाे जवानीमा लठ्ठ युुवाहरू, हेर्नुहाेस् उनका १५ तस्विरहरू

फिल्मसँगै व्यक्तिगत कारणले चर्चामा आइरहने अभिनेत्री साम्राज्ञी ‘रिबेलियस’ पनि लाग्छिन् किनभने उनका चरित्र बोल्ड र स्टाइलिस देखिन्छन् । अभिनेत्री साम्राज्ञी शाहलाई ‘ड्रिम्स’ डेब्यु त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन ।

साम्राज्ञी शाह अभिनित तीन फिल्म रिलिजको तयारीमा छन् । डेढ महिनाको अन्तरमा यी फिल्म रिलिज हुँदैछन् ।

पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी तीन फिल्म चले सन् २०२२ भित्र ह्याट्रिक गर्ने उनको मौका हुनेछ ।

यसैबीच, ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीको बोल्ड अवतार भएको आइटम ट्रयाक सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छन् । तन्नेरी पुस्तामाझ चर्चित २७ वर्षीया यी अभिनेत्रीको उक्त तस्वीर हट र स्मोकी महसुस हुन्छ ।

हेर्नुहाेस् उनका केही तस्विरहरूः